जोडिनुहोस
  • होमपेज
  • नुवाकोटमा बस पल्टिँदा एक जना घाइते

नुवाकोटमा बस पल्टिँदा एक जना घाइते

नुवाकोट। पञ्चकन्या गाउँपालिका–४, स्कुलडाँडामा बुधबार बिहान बस पल्टिँदा एक जना घाइते भएका छन्।

स्थानीय डेलबहादुर रुम्बा तामाङका अनुसार, बिहान पौने ८ बजे पार्किङ गरिएको बा २ख ५४१६ नंको बस चालकले स्टार्ट गर्ने क्रममा गाडी अचानक पल्टिएको हो। घाइतेको टाउकोमा चोट लागेको र प्राथमिक उपचारपछि काठमाडौं पठाइएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका