जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओली अस्वस्थ्य, सदनमा गएनन्

प्रधानमन्त्री ओली अस्वस्थ्य, सदनमा गएनन्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका छन्। उनलाई रुघाखोकीले सताएको छ।

उनको स्वास्थ्यमा केही उतारचढाव भएका कारण सदनमा तय गरिएको प्रश्नोत्तर कार्यक्रममा सहभागी नहुने भएका छन्।

उनी अस्वस्थ्य भएको जानकारी एमाले प्रमुख सचेतक महेश बर्तौलाले दिएका हुन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका