जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति निश्चित भएसँगै परराष्ट्र मन्त्रालयले गृहकार्यको तयारी थालेको छ। प्रधानमन्त्री ओली भदौ ३१ गते भारतको दुई दिने भ्रमणमा जाँदैछन् । त्यसका लागि परराष्ट्र मन्त्रालय गृहकार्यको तयारीमा जुटेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने भएपछि त्यसको तयारीमा मन्त्रालय जुटेको बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणमा के–के विषयमा छलफल हुने भन्नेबारे प्रधानमन्त्री कार्यालयसँग समन्वय भइरहेको उनले बताए ।