जोडिनुहोस
  • होमपेज
  • बद्नाम बन्दै प्रहरीः ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडियो पनि भाइरल !

बद्नाम बन्दै प्रहरीः ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडियो पनि भाइरल !

काठमाडौं । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक भएको छ । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए । यसअघि अर्का एक व्यक्तिलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले ४ जना ट्राफिक प्रहरीविरुद्ध छानबिन गरिरहेको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका