जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले भन्यो– गृहमन्त्रीले राजीनामा दिनुपर्दैन

कांग्रेसले भन्यो– गृहमन्त्रीले राजीनामा दिनुपर्दैन

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिननपर्ने बताएको छ ।

सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो ।”राजीनामाको कुरै छैन । उहाँ संलग्न रहेको कुनै आधार छैन,” बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका