जोडिनुहोस
  • होमपेज
  • पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

बागमती। मकवानपुरको भीमफेदी गाउँपालिका–८ भ-याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ः०० बजे पहिरो खसेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका