जोडिनुहोस
  • होमपेज
  • आयकर छुट सीमा १० लाख, दर २९ प्रतिशतमा झर्‍यो

आयकर छुट सीमा १० लाख, दर २९ प्रतिशतमा झर्‍यो

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरमा परिवर्तन गरेको घोषणा गरेका छन्।

व्यक्तिगत आयकरको छुट सीमा १० लाख रुपैयाँ पुर्‍याइएको छ। यसअघि यो सीमा ५ लाख रुपैयाँ थियो।

त्यस्तै, व्यक्तिगत आयकर दर २९ प्रतिशतमा झारिएको छ। यसअघि यो दर ३९ प्रतिशत थियो।