जोडिनुहोस
  • होमपेज
  • मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन

मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन

काठमाडौँ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ ।

केहिबेर अघि पहिरो हटाएर काठमाडौँ मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसे पछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका