जोडिनुहोस
  • होमपेज
  • प्रि ओपन सेसन : साढे ३ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : साढे ३ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे ३ अंकले बढेको छ ।

उक्त सेसनमा नेप्से ३.५८ अंकले बढेर २५४८.३४ विन्दुमा पुगेको छ । उक्त सेसनमा १४ लाख ३५ हजार ७५४ रुपैयाँ बराबरको २ हजार ९९७ कित्ता शेयर किनबेच भएको छ । प्रि ओपन सेसनमा १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

उक्त सेसनमा २७ वटा कम्पनीको शेयर ६४ पटक किनबेच भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका