रिपोर्ट

  • पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । भने ६ जनाको मृत्यु भएको छ । ६८० जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका छन् । सोही समयमा ६८० जना कोरोना मुक्त भएका […]

    आइतवार, अशोज ३१, २०७८
  • टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल

    टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल

    काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आज दुई खेलहरु हुँदैछन् । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच ३:४५ प्रतिस्पर्धा हुँदैछ । यस्तै दोस्रो खेलमा बेलुकी ७:४५ बजे बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपको पहिलो चरणमा ८ […]

    आइतवार, अशोज ३१, २०७८
  • नेपालमा कोरोना संक्रमणदर घट्दै, तर जोखिम उस्तै

    नेपालमा कोरोना संक्रमणदर घट्दै, तर जोखिम उस्तै

    काठमाडौं । नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार आज थप १३६ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा ८४५ जनाले कोरोनालाई जितेका छन् । बितेको २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ८ लाख ४ हजार ६५२ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

    शनिबार, अशोज ३०, २०७८
  • पछिल्लो २४ घण्टामा १३६ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा १३६ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सोही अवधिमा ८४५ जनाले कोरोनालाई जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा ८ लाख ४ हजार ६५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ७ लाख ८० […]

    शनिबार, अशोज ३०, २०७८
  • आज विजयादशमी, टीकाको साइत १० बजेर २ मिनेटमा

    आज विजयादशमी, टीकाको साइत १० बजेर २ मिनेटमा

    काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको आज मुख्य दिन मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि […]

    शुक्रबार, अशोज २९, २०७८
  • रुकुमपश्चिममको कालिकामाइ मन्दिरमा महानवमी पर्व मनाइयो

    रुकुमपश्चिममको कालिकामाइ मन्दिरमा महानवमी पर्व मनाइयो

    रुकुम । रुकुमपश्चिमको कालिकामाइ मन्दिरमा बिधीपूर्वक महानवमी पर्व मनाइएको छ । घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमराको पूजा आराधना गरिएको छ । मन्दिरमा बडादसैंको समयमा स्थानीय समुदायले आआफ्नो समुदायको तर्फकाट विविध झांकी सहितको सास्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेको थिए । यो मन्दिरमा बडादसैंको अवसरमा घटस्थापनादेखि दशमीसम्मै पूजा आरधना गर्ने गरिन्छ । […]

    बिहिबार, अशोज २८, २०७८
  • साफ च्याम्पियनसिप नै नेपालका लागि मेरो अन्तिम प्रतियोगिता हुनेछ- प्रशिक्षक अब्दुल्लाह

    साफ च्याम्पियनसिप नै नेपालका लागि मेरो अन्तिम प्रतियोगिता हुनेछ- प्रशिक्षक अब्दुल्लाह

    काठमाडौँ– बंगलादेशसँग एक एक गोलको बराबरी खेलेर पहिलो पटक फाइनलमा पुगेपछिको पत्रकार सम्मेलनमा बोल्दै साफ च्याम्पियनसिप पछि आफुले नेपाल टिम छोड्ने बताएका छन । नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिप नै नेपालका लागि अन्तिम प्रतियोगिता हुने बताएका छन । उनले बंगलादेशसँग एक एक गोलको बराबरी खेलेर पहिलो पटक फाइनलमा पुगेपछिको […]

    बुधबार, अशोज २७, २०७८
  • व्यापार नहुँदा धनगढीका व्यापारी चिन्तित

    व्यापार नहुँदा धनगढीका व्यापारी चिन्तित

    धनगढी । धनगढी बजारमा दशैँको समयमा सोचेजस्तो व्यापार नभएको भन्दै व्यावसायीहरु चिन्तित भएका छन् । भारतसंगको खुल्ला सीमानाका कारण आफुहरुको ब्यापार चौपट भएको उनीहरुको गुनासो छ । तर उपभोक्ताहरुको तर्क भने बेग्लै छ । चाडवाडको मौका छोपेर व्यवसायीहरुले भाउ बढाएपछि सीमा क्षेत्रका बजारमा किनमेल गर्न जानु परेको स्थानीय उपभोक्ताहरुले बताए । हिन्दु नेपालीहरुको महान चाड […]

    बुधबार, अशोज २७, २०७८
  • नेपालमा कोरोना संक्रमण दर ६० प्रतिशतले घट्दो, तर जोखिम उस्तै

    नेपालमा कोरोना संक्रमण दर ६० प्रतिशतले घट्दो, तर जोखिम उस्तै

    शान्ता दनुवार, काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमण दर ६० प्रतिशतले घटेको छ । तर चाडबाडमा घर जानेहरु र किनमेलमा भइरहेको अस्तव्यस्त अवस्थमा जोखिम उस्तै छ । संक्रमण घटेपनि चाडबाडका कारण बजार, बसपार्क र एअरपोर्टमा बढेको अत्यधिक भिडभाडले तेस्रो खतरा हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । बडादसैं सुरु हुँदै गर्दा […]

    आइतवार, अशोज २४, २०७८
  • थुनुवाको मृत्युपछि सुनसरी जिल्ला प्रहरी कार्यालय परिषर तनावग्रस्त, झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते

    थुनुवाको मृत्युपछि सुनसरी जिल्ला प्रहरी कार्यालय परिषर तनावग्रस्त, झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते

    सुनसरी । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि सुनसरी जिल्ला प्रहरी कार्यालय परिषर तनावग्रस्त बनेको छ । पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडा पश्चात प्र्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका […]

    आइतवार, अशोज २४, २०७८