समाचार

  • विमानस्थलका लागी २६ हजार रुख काटिने

    विमानस्थलका लागी २६ हजार रुख काटिने

    गणेश उप्रेती उदयपुर–उदयपुरमा प्रस्तावीत सगरमाथा विमानस्थलका लागी २६ हजार रुख काटिने भएको छ । विमानस्थल क्षेत्रभित्र पर्ने तीनवटा वन क्षेत्रका साल र अन्य गरी २६ हजार वढि रुख काट्न आवश्यक रहेको भन्दै विमानस्थल उपभोक्ता समितीले रुखमा चिन्ह लगाउने काम सम्पन्न गरेको छ । विमानस्थलका लागी कुल १८ हजार ४ सय २३ थान रुख र ७ […]

    बिहिबार, फाल्गुन ८, २०७६
  • छाउगोठ भत्काइएपनि अंधविश्वास भत्किएन, रजश्वला हुँदा महिलाहरु घर वाहिर वस्न वाध्य

    छाउगोठ भत्काइएपनि अंधविश्वास भत्किएन, रजश्वला हुँदा महिलाहरु घर वाहिर वस्न वाध्य

    कैलाली । सरकारले सामाजिक कुरितीका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि छाउ गोठ भत्काउने अभियानलाई तिव्रता दिएको छ । सुदूरपश्चिमका बिभिन्न जिल्लामा प्रहरी र जनप्रतिनिधीले छाउगोठ भत्काएका छन् ।

    बुधबार, फाल्गुन ७, २०७६
  • कस्तो छ शिवरात्रीको तयारी

    कस्तो छ शिवरात्रीको तयारी

    काठमाडौं । आउँदो शुक्रबार परेको महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।

    शिवरात्रिको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

    बुधबार, फाल्गुन ७, २०७६
  • १२५ बढी राष्ट्रमा चल्ने गरी नेपाली ‘लाइसेन्स’ अन्तर्राष्ट्रिय मापदण्डको बनाइँदै

    १२५ बढी राष्ट्रमा चल्ने गरी नेपाली ‘लाइसेन्स’ अन्तर्राष्ट्रिय मापदण्डको बनाइँदै

    काठमाडौं- यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अन्तर्राष्ट्रिय  मापदण्डको बनाउने तयारी थालेको छ । नेपाली लाइसेन्सलाई पनि अन्तर्राष्ट्रियस्तरको मान्यता पाउने गरी तयारी अघि बढाइएको विभागले जानकारी दिएको हो । विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा नेपाली लाइसेन्सलाई अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सम्बन्धी व्यवस्था (इन्टरनेशनल ड्राइभिङ परमिट) समावेश गर्न लागेको हो। विभागले ऐनको मस्यौदा तयार […]

    बुधबार, फाल्गुन ७, २०७६
  • आगलागीमा परेर वृद्धको मृत्यु

    आगलागीमा परेर वृद्धको मृत्यु

    कैलाली –आगलागीमा परेर कैलालीमा एक वृद्दको मृत्यु भएको छ । कैलालीको टिकापुर नगरपालिका–७ सत्तीमा आफैले खरबारीमा लगाएको आगो सल्किदा ७० बर्षिय लालबहादुर भण्डारीको मृत्यु भएको हो । कर्णाली सामुदायिक वनसंगै रहेको निजी खरबारीमा लगाएको आगो सल्किदा भैसी चराउन गएका उनको मृत्यु भएको प्रहरी जनाएको छ ।

    बुधबार, फाल्गुन ७, २०७६
  • मेलम्ची खानेपानी आयोजना : करोडौंका उपकरण अलपत्र !

    मेलम्ची खानेपानी आयोजना : करोडौंका उपकरण अलपत्र !

    केशव शर्मा काठमाडौ– मेलम्ची खानेपानी आयोजनाले चासो नदेखाउदाँ करौडौ मुल्यका उपकरणहरु नष्ट हुने अवस्थामा पुगेका छन । सुन्दरी जलस्थित मेलम्ची खानेपानी आयोजनाको रिजर्भ वायर निर्माण क्षेत्रमा रहेका करौडौ मुल्य उपकरणहरु लथालिंग र अलपत्र परेका हुन । मेलम्ची खानेपानी आयोजनामा इटालियन कम्पनी सीएमसीले प्रयोग गरेका करोडौं मूल्यका उपकरणहरु लामो समय ठेक्का नलाग्दा र नयाँ कम्पनीले प्रयोग […]

    बुधबार, फाल्गुन ७, २०७६
  • तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता र प्रहरी बिच गोलि हानाहान

    तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता र प्रहरी बिच गोलि हानाहान

    रौतहट । व्यक्ति हत्यालगायतका दर्जनौं अपराधमा संलग्न तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई हिजोराति ११बजे पक्राउ गरेको छ । कर्तव्य ज्यानलगायतका दर्जन बढी अभियोग लागेदेखि नै फरार रहेका कुर्मी लाई जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, वायाँ […]

    बुधबार, फाल्गुन ७, २०७६
  • ३ सय २९ कैदी-बन्दी जेलमुक्त

    ३ सय २९ कैदी-बन्दी जेलमुक्त

    काठमाडौं- सरकारले ३ सय २९ जना कैदी-बन्दीको जेलमुक्त गर्ने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर उनीहरुलाई आज जेलमुक्त गर्ने भएको हो । ५० प्रतिशत कैद सजाय भोगिसकेका उनीहरुको असल चालचलन देखिएका कारणा बाँकी कैद मिनाहा गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको […]

    बुधबार, फाल्गुन ७, २०७६
  • पेस्तोलसहित पक्राउ परेका तीन अभियुक्तविरुद्ध कैद फैसला

    पेस्तोलसहित पक्राउ परेका तीन अभियुक्तविरुद्ध कैद फैसला

    तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीबाट पेस्तोलसहित पक्राउ परेका चारमध्ये तीन जनालाई जिल्ला अदालत तनहुँले कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले स्थानीइ नरेन्द्र गुरुङ, प्रेयेशु भन्ने बुडुजा पुनलाई जनही छ महिना कैद र रु पाँच हजार, विपीन पुनलाई तीन महिना कैद र रु चार हजार जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन […]

    बुधबार, फाल्गुन ७, २०७६
  • ७० औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै

    ७० औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै

    काठमाडौं– १०४ वर्षीया जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । सरकारले प्रजातन्त्र […]

    बुधबार, फाल्गुन ७, २०७६