समाचार

  • कर्मचारीले काम पाएनन्

    कर्मचारीले काम पाएनन्

    अछाम – काठमाडौं संघीयता कार्यान्वयनका क्रममा जिल्ला तहमा रहेका कतिपय कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएपछि कर्मचारीलाई कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेमा अन्योल बढेको छ । ‘कार्यालय खारेजीमा परे पछि कता काम गर्ने भन्नेमा अन्योल छ ।’ वरिष्ठ कृषि विकास अधिकृत विष्णुहरी देवकोटाले भने ‘स्थानीय कर्मचारी जो जहाँ जस्तो अवस्थामा छौं, मन्त्रालयको […]

    शुक्रबार, अशोज ५, २०७५
  • दसैंका लागि अग्रिम टिकट बुकिङ आज नखुल्ने

    दसैंका लागि अग्रिम टिकट बुकिङ आज नखुल्ने

    काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार (असोज ५) देखि खोल्ने भनिएकोमा अग्रिम टिकट बुकिङ नखुलाउने स्पष्ट पारेको छ । महासंघको बिहीबार साँझ बसेको बैठकले सरकारले हालै मात्र बढाएको इन्धनको मूल्यवृद्धि फिर्ता नलिएकाले अग्रिम बुकिङ गर्न नसक्ने […]

    शुक्रबार, अशोज ५, २०७५
  • आलम हत्याकाण्डः ‘सुटर भाग्नुमा प्रहरीकै लापरबाही’

    आलम हत्याकाण्डः ‘सुटर भाग्नुमा प्रहरीकै लापरबाही’

    ध्रुब ढकाल सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहमा ५१ बर्षिय खुर्सीद आलमको गोली हानी हत्या भएको छ । स्थानिय रैयन नेशनल स्कुलका प्रधानध्यापक रहेका खुर्सीद स्कुलको बैठक सकेर मोटरसाईकलमा घर फर्कदै गर्दा गोली हानिएको थियो । सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहमा एक स्कुलका प्रधानध्यापकको गोली हानी हत्या भएको छ । भारतीय नम्बर प्लेटका २ ओटा मोटरसाईकलमा आएका सुटरले […]

    शुक्रबार, अशोज ५, २०७५
  • इटहरीमा कस्तो चल्दैछ रात्रिकालीन बजार ? (भिडियोसहित)

    इटहरीमा कस्तो चल्दैछ रात्रिकालीन बजार ? (भिडियोसहित)

    ध्रुब ढकाल प्रदेश एकको राजधानी दावी गर्ने इटहरी समसाँझै बन्द हुन्छ । मानिसको व्यस्तता बढ्दै जाँदा बजार भने समसाझै बन्द हुदा सर्वसाधारणलाई असुविधा हुने गरेको छ । सर्वसाधारणले असुविधा भएको गूनासो गरिरहदा इटहरी उपमहानगरपालिकाले भने पूर्वमै नुमना रात्रीकालीन बजार सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि उपमहानगरपालिकाले आर्थिक बर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रम […]

    शुक्रबार, अशोज ५, २०७५
  • अख्तियारको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सर्वसम्मत अनुमोदन

    अख्तियारको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सर्वसम्मत अनुमोदन

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मत अनुमोदन गरिएको छ । सिहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख आयुक्त घिमिरेलाई सर्वसम्मत अनुमोदन गरेको हो । घिमिरेमाथि कुनै पनि उजुरी परेको थिएन । यसअघि आयुक्तका रूपमा संसदीय सुनुवाइका क्रममा पनि उहाविरुद्ध उजुरी थिएनन् । घिमिरे हाल अख्तियारका कार्यवाहक प्रमुख आयुक्त हुनुहुन्छ […]

    बिहिबार, अशोज ४, २०७५
  • ट्यांकर चालकहरुको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव

    ट्यांकर चालकहरुको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव

    रुपेश/मकवानपुर । ट्यांकर चालकहरुको आन्दोलनका कारण हेटौँडामा पेट्रोलियम पदार्थको अभाव शुरु भएको छ । मुलुकी संहितामा सवारी चालकहरुका लागि ल्याइएको प्रावधानको विरोध गर्दै चालकहरुले आन्दोलन गर्दा हेटौँडामा पेट्रोलियम पदार्थको अभाव भएको हो । हेटौँडाका अधिकांश पेट्रोल पम्पमा मौज्दात सकिएको व्यवसायीहरुले बताएका छन् । अभाव भएपछि पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थ भर्ने साना तथा ठूला सवारीको लाम […]

    बिहिबार, अशोज ४, २०७५
  • विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण

    विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण

    काठमाडौं । सांसदहरुले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । सांसद कमलाकुमारी वलीले प्रदेश नं ७ […]

    बिहिबार, अशोज ४, २०७५
  • संयुक्त समितिहरुका सभापतिको निर्वाचन आइतवार हुने

    संयुक्त समितिहरुका सभापतिको निर्वाचन आइतवार हुने

    काठमाडौं । संघीय संसदमा रहेका संयुक्त समितिहरुका सभापतिको निर्वाचन आइतवार हुने भएको छ । प्रतिनिधि सभाको बिहिवारकोे बैठकमा सभामुख कृष्णबहादुर महराले संयुक्त समितिहरुको निर्वाचन सात गते गर्न संघीय संसद सचिवालयलाई दिर्नेशन दिनुभएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतको संयुक्त समितिहरुमा संसदीय सुनवाई समिति, राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन र मूल्यांकन समिति रहेका छन् […]

    बिहिबार, अशोज ४, २०७५
  • नेपाल र भारतको सिमा नजिककै प्रधानध्यापकको गोली हानी हत्या

    नेपाल र भारतको सिमा नजिककै प्रधानध्यापकको गोली हानी हत्या

    ध्रुव ढकाल / सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर २ भुटाहमा एक स्कुलका प्रधानध्यापकको गोली हानी हत्या गरिएको छ । सिमा पारीबाट भारतीय नम्बर प्लेटको मोटरसाईकमा आएका सार्प सुटरले स्थानिय रैयन पब्लिक स्कुलका प्रधानध्यापक खुर्सीद आलमको गोली हानी हत्या गरेका हुन । नेपाल र भारतको सिमा नजिककैको स्थानमा उनलाई गोली हानिएको हो । मोटरसाइकलमा […]

    बिहिबार, अशोज ४, २०७५
  • अख्तियार प्रमुख आयुक्तमा सिफारिस घिमिरेको संसदीय सुनुवाई अाज

    अख्तियार प्रमुख आयुक्तमा सिफारिस घिमिरेको संसदीय सुनुवाई अाज

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविनकुमार घिमिरेको संसदीय सुनुवाई अाज हुदैँछ । संसदीय सुनुवाई समितिको दिउँसो १ बजे बस्ने बैठकले घिमिरेको सुनुवाई गर्ने भएको हो । त्यसअघि संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो। २०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक […]

    बिहिबार, अशोज ४, २०७५