समाचार

  • सभामुख र अध्यक्षलाई गाडीको लस्कर

    सभामुख र अध्यक्षलाई गाडीको लस्कर

    काठमाडौँ – संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४/४ वटा गाडी प्रयोग गरिरहेका छन् । त्यस्तै उपसभामुख शिवमाया तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले २/२ वटा गाडी चढिरहेका छन् । संघीय संसद्का […]

    सोमवार, पुस १६, २०७५
  • वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?

    वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?

    काठमाडौँ – संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न भनेको छ । विमानबारे अध्ययन गर्न कठिन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटि’ औँल्याउँदै आइतबार प्रतिवेदन तयार […]

    सोमवार, पुस १६, २०७५
  • पूर्वराजपरिवारका सदस्यको दौडधूप, ज्ञानेन्द्र शाह पोखरामा, पारस भने चितवनमा

    पूर्वराजपरिवारका सदस्यको दौडधूप, ज्ञानेन्द्र शाह पोखरामा, पारस भने चितवनमा

    पुर्व राजा ज्ञानेन्द्र शाह पोखरा महानगरापालिका वडा नं. २९ कोे मदौरेघाटमा रहेको नर्मदेश्वर धाममा पुजा अर्चना र नागरीक अभिन्दनमा सहभागी भएका छन् । पुर्व राजा ज्ञानेन्द धाार्मिक तथा प्राचिन तपो भुमि शुक्ला गण्डकीको किनारमा रहेको नर्मदेश्वर मन्दिरमा आधा घण्टा पुजा आराधना गरी नागरीक अभिन्नदनमा सहभागि भएका हुन् ।स्वामी ई. मौनीवावा नर्वदेश्वरका पिठाधिसले गरेको नागरीक अभिनन्दनमा […]

    आइतवार, पुस १५, २०७५
  • आन्दोलनरत कर्मचारीहरुको मागलाई सरकारले सम्बोधन गर्ने

    आन्दोलनरत कर्मचारीहरुको मागलाई सरकारले सम्बोधन गर्ने

    काठमाडौ । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश’मा असन्तुष्टि जनाउँदै आन्दोलनरत कर्मचारीहरुको मागलाई सम्बोधन गर्ने भएको छ । नेपाल सरकारका प्रतिनिधि र नेपाल आधिकारिक ट्रेड युनियन महासंघका प्रतिनिधिबीच आज सिंहदरबारमा भएको छलफलमा कर्मचारी समायोजन अध्यादेशले सम्बोधन गर्न नसकेको माग संघीय निजामती सेवा ऐनमा सुनिश्चित गराउने सहमति भएको हो । कर्मचारीहरुको सेवा, सर्त र वृत्ति विकाससम्बन्धि माग संघीय […]

    आइतवार, पुस १५, २०७५
  • स्मार्ट डस्टबिनबारे सर्वसाधारण अनभिज्ञ

    स्मार्ट डस्टबिनबारे सर्वसाधारण अनभिज्ञ

    शान्ता दनुवार । काठमाडौं– काठमाडौ उपत्यकाको मूल सडक क्षेत्रमा परिक्षणका रुपमा जडान गरिएको सुविधायुक्त स्मार्ट डस्टविन प्रयोगमा आएको छैन । काठमाडौ महानगरपालीका संगको सहकार्यमा निजी कम्पनीले जडान गरेको फोहोर संकलन गर्ने आधुनीक भांडोले शहरी सुन्दता बढाएपनि सर्वसाधारण भने अनविज्ञ छन् । करिब साढे ३ करोड रुपैंयाको लागतमा काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसंग सहकार्य गरेर प्रयोगमा ल्याएको स्मार्ट डस्टबिनमा […]

    आइतवार, पुस १५, २०७५
  • पाँच नम्बर प्रदेशको नाम र राजधानी तोक्ने सम्बन्धी कार्यविधि पारित

    पाँच नम्बर प्रदेशको नाम र राजधानी तोक्ने सम्बन्धी कार्यविधि पारित

    मिना ढकाल/रुपन्देही । पाँच नम्बर प्रदेशको नाम र स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधि पारित भएको छ । प्रदेशको नाम र स्थायी राजधानीको लागि ठाउँको नाम सिफारिस गर्न प्रदेश संसदले गठन गरेको बिशेष समितिले कार्यविधि पारित गरेको हो । प्रदेश ब्यबस्थापिका संसदको पुर्ण बैठकले गठन गरेको बिशेष समितिले प्रदेशको नाम र स्थायी राजधानीका बिषयमा प्रतिबेदन तयार […]

    आइतवार, पुस १५, २०७५
  • संसदका कर्मचारीको आन्दोलनका कारण प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ प्रभावित

    संसदका कर्मचारीको आन्दोलनका कारण प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ प्रभावित

    काठमाडौं । संघीय संसदका कर्मचारीहरुको आन्दोलनका कारण प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सुनुवाई प्रभावित बनेको छ । संसदीय सुनुवाई विशेष समितिमा न्यायाधीश जबरालाई दिउँसो २ बजे बोलाइएको थियो । सांसदले प्रश्न गर्ने क्रम चलिरहँदा ४ बजेपछि कर्मचारीले काम गर्न नसक्ने चेतावनी दिएपछि सुनुवाई नै प्रभावित बनेको हो । स्थगित भएको सुनुवाइ सोमबार बिहान ११ बजे […]

    आइतवार, पुस १५, २०७५
  • यातायातमन्त्री महासेठ : सडक विभागको काम कार्वाहीप्रति तीव्र असन्तुष्टि

    यातायातमन्त्री महासेठ : सडक विभागको काम कार्वाहीप्रति तीव्र असन्तुष्टि

    काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विभागको काम कार्वाहीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नु भएको छ । इमान्दार ढंगले काम नगर्ने सडक विभाग, रोडस् बोर्ड लगायतका संस्थामाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिनु भयो । उहाँले सडक विभागकै कारण काठमाडौंको रोडमा जनताको अपेक्षा अनुसार सुधार आउन नसकेको पनि स्पष्ट पार्नु भयो । स्रोत […]

    आइतवार, पुस १५, २०७५
  • गुण र दोषका आधारमा समाचार लेख्न उपप्रधानमन्त्रीको आग्रह

    गुण र दोषका आधारमा समाचार लेख्न उपप्रधानमन्त्रीको आग्रह

    काठमाडौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । आइतबार काठमाडौंमा नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा पोखरेलले साना साना विषयमा पनि निश्चित पूर्वाग्रहका आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने गर्दा तथ्यको तोडमोड हुने […]

    आइतवार, पुस १५, २०७५
  • घर लुटपाटमा संलग्न ३ जना पक्राउ, चाईनिज पेस्तोल र खुकुरी बरामद

    घर लुटपाटमा संलग्न ३ जना पक्राउ, चाईनिज पेस्तोल र खुकुरी बरामद

    काठमाडौंको जडिबुटीमा लुटपाट गरिरहेका ३ जना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ ७ बजेपछि काठमाडौंको जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटपाट गरिहेका ३ जनालाई पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका लुटेराहरु धादिङ गल्छी घर भई हाल कलंकी बस्ने ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, धादिङ […]

    आइतवार, पुस १५, २०७५