समाचार

  • जेठभित्र महाधिवेशन गर्न सिटौला पक्षको माग

    जेठभित्र महाधिवेशन गर्न सिटौला पक्षको माग

    काठमाडौँ । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलालले आगामी जेष्ठभित्र पार्टीको महाधिवेशन बोलाउन सभापति शेरबहादुर देउवासँग माग गर्नुभएको छ । बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे सिटौलाले तत्काल महाधिवेशन नबोलाए पार्टी कमजोर हुने भन्दै अर्ली महाधिवेशन बोलाउन माग गर्नुभएको हो । महाधिवेशन गर्न नसकिए संक्रमणकालिन प्रबन्धका आधारमा नयाँ नेतृत्व चयन गर्नुपर्ने सिटौलाको भनाइ छ । उहाले सभापति […]

    बिहिबार, पुस १२, २०७५
  • मेलम्ची आयोजनामा सरकारले खेलवाड गरेको भन्दै सांसदहरुले गरे आलोचना

    मेलम्ची आयोजनामा सरकारले खेलवाड गरेको भन्दै सांसदहरुले गरे आलोचना

    काठमाडौँ । साँसदहरुले मेलम्ची खानेपानी आयोजनाका बिषयमा खानेपानी मन्त्रालयले खेलवाड गरेको भन्दै चर्को आलोचना गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रबिधि समितिको बैठकमा साँसदहरुले मेलम्ची खानेपानी आयोजनाको विद्यमान अवस्थाको बारेमा छलफल गर्दे खानेपानी आयोजनाका बिषयमा खानेपानी मन्त्रालयले खेलवाड गरेको आरोप लगाएका हुन् । बैठकमा सत्तारुढ दल नेकपा कै साँसद टोपबहादुर रायमाझीले […]

    बिहिबार, पुस १२, २०७५
  • प्रधानमन्त्रीले गरे धरहरा पुनर्निर्माणको शिलान्यास

    प्रधानमन्त्रीले गरे धरहरा पुनर्निर्माणको शिलान्यास

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । सुन्धारामा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् । भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो । शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, […]

    बिहिबार, पुस १२, २०७५
  • देउवा सरकारले नियुक्त गरेका ३ राजदूत फिर्ता बोलाइए

    देउवा सरकारले नियुक्त गरेका ३ राजदूत फिर्ता बोलाइए

    काठमाडौं– सरकारले ३ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेश, दक्षिण कोरिया र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। बंगलादेशका लागि नेपाली राजदूतमा डा चोपलाल भुषाल, दक्षिण कोरियाका लागि अर्जुनजंग बहादुर सिंह र स्पेनका लागि भरतबहादुर रायमाझी कार्यरत थिए। फिर्ता बोलाइएका सबैजना यसअघिको शेरबहादुर देउवा सरकारको पालामा नियुक्त भएका […]

    बिहिबार, पुस १२, २०७५
  • ल्होसारमा सार्वजनिक विदा

    ल्होसारमा सार्वजनिक विदा

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तमू समुदायहरुको साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गर्नुभएको छ । मुख्य मन्त्री गुरुङले तमू समुदायहरुको चाड ल्होसारको अवसरमा प्रदेश–४ मा सार्वजनिक विदाको घोषणा गर्नुभएको हो । संघीय सरकारले कम्तीमा ६ दिन विदा दिनको लागि प्रदेश सरकारलाई अनुमती दिएको उल्लेख गर्दै मुख्य मन्त्री गुरुङले तमूसमुदायहरुको बाहुल्यता रहेको […]

    बिहिबार, पुस १२, २०७५
  • बम्जन आश्रमबाट आनीहरु बेपत्ता भएकाे उजुरी परेपछि…

    बम्जन आश्रमबाट आनीहरु बेपत्ता भएकाे उजुरी परेपछि…

    काठमाडौं– लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु वेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत रहेका छन् । आजको कान्तिपुर दैनिक लेख्छ– विजय रुम्बाले दिदी पूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले […]

    बिहिबार, पुस १२, २०७५
  • निर्मला प्रकरण: ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ’

    निर्मला प्रकरण: ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ’

    पैतलामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके काठमाडौैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो । भीमदत्त नगरपालिका –१८ भगतपुरका १९ वर्षीय प्रदीपलाई १७ मंसिरमा पक्राउ गरी प्रहरीले […]

    बिहिबार, पुस १२, २०७५
  • शिक्षकको कुटाईबाट मृत्यु

    शिक्षकको कुटाईबाट मृत्यु

    काठमाडौं । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । विद्यार्थी पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका –१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारकोक्रममा मृत्यु भएको हो । शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी […]

    बिहिबार, पुस १२, २०७५
  • धरहरा पुनर्निर्माणको शुरुवात, प्रधानमन्त्रीले शिलान्यास गर्दै

    धरहरा पुनर्निर्माणको शुरुवात, प्रधानमन्त्रीले शिलान्यास गर्दै

    काठमाडौं । २०७२ वैशाखको भूकम्पले भत्किएको धराहरा पुनर्निर्माणको काम बिहीबारबाट औपचारिक रुपमा शुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे पुनर्निर्माणको शिलान्यास गर्दै हुनुहुन्छ । विभिन्न कारणले पुनर्निर्माण हुन नसकेको धरहरा भूकम्प गएको ४ वर्ष पुग्नै लाग्दा शिलान्यास गर्न लागिएको हो । भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को […]

    बिहिबार, पुस १२, २०७५
  • प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध परेका उजुरीमाथि आज छलफल हुँदै

    प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध परेका उजुरीमाथि आज छलफल हुँदै

    काठमाडौं– प्रधानन्यायधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध आठवटा उजुरी परेका छन् । उनीविरुद्ध परेका उजुरीबारे बिहीबार संसदीय सुनुवाइ समितिमा छलफल हुने भएको छ । छलफलका लागि समितिको बैठक बिहान ११ बजे समिति सचिवालय सिंहदरबारमा बस्दैछ । जबराविरुद्ध परेका उजुरी खोलेर समिति सदस्यहरुबीच छलफल गर्नुका साथै उजुरीकर्ताहरूसँग पनि आजै छलफल गर्ने तयारी रहेको समितिले जनाएको छ । समितिले […]

    बिहिबार, पुस १२, २०७५