समाचार

  • महिला हिंसाविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन

    महिला हिंसाविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन

    काठमाडौं । नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा आज ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ । संघले निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारवाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा आज देशभर विरोध गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले देशभर महिला हिंसा र […]

    आइतवार, अशोज ७, २०७५
  • दशैँको मुखमा १० प्रतिशत भाडावृद्धि

    दशैँको मुखमा १० प्रतिशत भाडावृद्धि

    काठमाडौं । सरकार र यातायात व्यवसायी महासंघबीच यातायात भाडामा १० प्रतिशत वृद्धि गर्ने सहमति भएको छ । सरकार र संघको बैठकले यातायात भाडा वृद्धि गर्ने र अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो । असोज ५ गतेदेखि खोल्ने भनिएको दशैँको अग्रिम टिकट बुकिङ व्यवसायीले इन्धनको मूल्यवृद्धि र भाडा समायोजनको समस्या देखाएर रोकेका थिए । […]

    आइतवार, अशोज ७, २०७५
  • नेपालीलार्इ जापानमा रोजगारी अनिश्चित

    नेपालीलार्इ जापानमा रोजगारी अनिश्चित

    काठमाडौं । नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ । समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन (जिटको) अन्र्तगत नेपाली प्रशिक्षार्थी कामदार लैजाँदै आएकोमा जापालले प्राविधिक प्रशिक्षण तालिम(टिआइटिपी) लागु गरेको छ । टिआइटिपीअनुसार दुई मुलुकबिच सहयोग सम्झदारी(एमओसी) हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो । नेपाली प्रशिक्षार्थी कामदार लैजान जापानले २८ नोभेम्बर […]

    आइतवार, अशोज ७, २०७५
  • यस्ताे छ सभापति शक्तिशाली बनाउने प्रस्ताव

    यस्ताे छ सभापति शक्तिशाली बनाउने प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेस पार्टीमा सभापति शक्तिशाली बनाउने प्रस्ताव पेस भएको छ । कांग्रेसको बन्दै गरेको नयाँ विधानमा तीन विकल्पसहित सभापतिलाई शक्तिसम्पन्न बनाउने प्रस्ताव अघि सारिएको हो । विधान संशोधन समितिले पहिलो विकल्पको रुपमा ९२ पृष्ठको प्रस्ताव अघि सारिएको छ । जसमा सभापतिसहित अन्य ९ जना मनोनित गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, दोस्रो विकल्पमा […]

    आइतवार, अशोज ७, २०७५
  • डिपिआर संशाेधन तयारी

    डिपिआर संशाेधन तयारी

    काठमाडौं । चीनसंगको अन्तराष्ट्रिय व्यापारीक नाका रसुवागढी जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेसी सहरको विस्तृत परियोजान प्रतिवेदन (डिपिआर) संशाेधन हुने भएको छ । गत असारमा डिपिआर तयार गरिएको थियो । वर्षका कारण सडकमा थप क्षति भएकाले डिपिआर संसोधन गर्न लागिएका हो । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले २ वर्ष भित्र नवनिर्मित यो सडकको स्तर उन्नती कार्य गर्ने छ । […]

    आइतवार, अशोज ७, २०७५
  • कुबेतमा मालिकका छोराले नै नेपाली महिलाको हत्या गरे

    कुबेतमा मालिकका छोराले नै नेपाली महिलाको हत्या गरे

    कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी प्रहार गरी हत्या भएको जनाइएकाे छ । उनको राहदानी नम्बर ०६५५६१९६ र नागरिकता नम्बर २४८ हो । राईको ३ अगस्टमै हत्या भएको खुलेको छ । हत्यामा संलग्न नागरिक पुर्पक्षका लागि थुनामा छन् । दूताबासले राईको […]

    आइतवार, अशोज ७, २०७५
  • महिला सङ्घले महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

    महिला सङ्घले महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

    काठमाडौं । नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ । काठमाडौमा आज पत्रकार सम्मेलन गर्दे संघले निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारवाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा असोज ७ गते देशभर विरोध गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष […]

    शनिबार, अशोज ६, २०७५
  • जनताको विश्वासमा ठेस लाग्न दिने छैन् : प्रधानमन्त्री ओली

    जनताको विश्वासमा ठेस लाग्न दिने छैन् : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामले जनताको विश्वासमा तलमाथि हुन नदिने बताउनुभएको छ । वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा शनिबार नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको विश्वासमा ठेस लाग्न नदिने बताउनुभएको हो । ओलीले सरकारसँग समृद्धिको स्पष्ट खाका, नीति र […]

    शनिबार, अशोज ६, २०७५
  • सुपथ मूल्य पसल कहाँ कहाँ खुल्दै छन् ?

    सुपथ मूल्य पसल कहाँ कहाँ खुल्दै छन् ?

    काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म ५० भन्दा बढी सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । सरकारको स्वामित्वमा संचालित नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान मार्फत उपभोक्तालाई सहुलियत दिनकासुपथ मूल्य पसल संचालन गर्न लागिएको हो । सुपथ मूल्य पसलमा प्रति केजी मोटा चामलमा ५ […]

    शनिबार, अशोज ६, २०७५
  • प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दै

    प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दै

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार अमेरिका प्रस्थान गर्दैछन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली शनिबार राति ९ बजेपछि त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ ।

    शनिबार, अशोज ६, २०७५