समाचार

  • दुर्घटनाको डरलाग्दो तथ्याङ्क!

    दुर्घटनाको डरलाग्दो तथ्याङ्क!

    शिखा श्रेष्ठ काठमाडौं । सवारीसाधन दुर्घटना न्युनिकरणका लागि सरकारले प्रत्येक वर्ष विभिन्न शीर्षकमा करोडांै रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । तर ती लगानीको परिणाम भने निराशाजनक छ । अझ पछिल्ला समय बढ्दै दुर्घटना दर्दनाक छन । विज्ञहरु भन्छन दुरावस्थाको सडक, थोत्रा गाडी, क्षमता भन्दा बढी यात्रु, चालकको लापरबाही र नियामक निकायको उदासिनता कायमै रहेसम्म […]

    आइतवार, पुस ८, २०७५
  • सरकारको विरोधमा कर्मचारी

    सरकारको विरोधमा कर्मचारी

    काठमाडौं – राष्ट्रिय कर्मचारी महासंघ, नेपालले सरकारले हालै जारी गरेको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ विरुद्ध आन्दोलनमा उत्र्न सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गरेको छ । कर्मचारी समायोजना अध्यादेशप्रति आपत्ति जनाउँदै आएको राष्ट्रिय कर्मचारी महासंघ, नेपालले त्यसको विरोधमा आन्दोलनमा होमिन देशभरका सरकारी तथा गैर सरकारी क्षेत्रका कर्मचारीहरुलाई आह्वान गरेको हो । आज काठमाडौंमा पत्रकार सम्मलेन गर्दै महासंघका नवनिर्वाचित अध्यक्ष टोपबहादुर […]

    आइतवार, पुस ८, २०७५
  • बागलुङको सिगानामा सुन्तला उत्सव सुरु

    बागलुङको सिगानामा सुन्तला उत्सव सुरु

    प्रदिप पन्थ/बागलुङ । बागलुङको सिगानामा सुन्तला उत्सव सुरु भएको छ । कृषिलाई ब्यबसायीक करण गर्दै कृषकलाई आर्थिक समृद्ध गराउने उदेश्यका साथ सुन्तला उत्सव सञ्चालन गरिएको हो । उत्पादित सुन्तलालाई बिक्रि गर्न सहज बनाउने गरि गणेश ब्यबसायीक कृषि सहकारी संस्था लिमिटेडले तेस्रो सुन्तला उत्सव आयोजना गरेको छ । उत्सवमा स्थानिय किसानले उत्पादन गरेका सुन्तलाहरु बिक्रि एवं […]

    आइतवार, पुस ८, २०७५
  • पार्टीभित्रका कमजोरी सुधार्न महासमिति बैठकले महत्वपूर्ण योगदान पु¥याउने कांग्रेसका वरिष्ठ नेता पौडेलको दावी

    पार्टीभित्रका कमजोरी सुधार्न महासमिति बैठकले महत्वपूर्ण योगदान पु¥याउने कांग्रेसका वरिष्ठ नेता पौडेलको दावी

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पु¥याएको दावी गर्नुभएको छ । गृहजिल्ला तनहु“को दमौलीमा आईतवार सञ्चारकर्मीसँगको भेटघाटमा वरिष्ठ नेता पौडेलले महासमिति बैठकले पार्टीभित्रको कमजोरीलाई चिरफार गरी एकताको बाटोमा हिडाउन सहयोग पु¥याएको बताउनुभयो । महासमिति बैठकबाट पारित विधान विश्वका राजनीतिक दलको विधान भन्दा उत्कृष्ट भएको पौडेलको […]

    आइतवार, पुस ८, २०७५
  • ‘सानो पशुपति नाथको रुपमा समेत पुजिने दुप्चेश्वर महादेव मेला सम्पन्न

    ‘सानो पशुपति नाथको रुपमा समेत पुजिने दुप्चेश्वर महादेव मेला सम्पन्न

    रामहरि न्यौपाने/नुवाकोट । धान्य पूर्णिमाको अवसरमा दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको रौनक पूर्णिमाको रात विशेष पूजाआरधना गरी समापन भएको छ । शुक्रबार साँझदेखि सुरु भएको मेला पूर्णिमाको दिन अर्थात शनिबार रातभरको जाग्रामपछि समापन भएको हो । दुप्चेश्वर महादेवको मन्दिरमा पूजा गरी जल चढाउनाले भक्तीभाव र मनोकाक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । राउतवेशीका स्थानीयबासी […]

    आइतवार, पुस ८, २०७५
  • सादगी नेता किसुनजीको सम्झना

    सादगी नेता किसुनजीको सम्झना

    काठमाडौं । नेपाली राजनीतिका सबैभन्दा सादगी नेता कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्ती आइतबार मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री भट्टराईको जन्म जयन्तीमा काँग्रेसले विशेष सम्झना गर्दैछ । यसपटक महासमिति बैठक चलिरहेकाले पनि काँग्रेसले ठूलो र भब्य कार्यक्रम गर्न नलागेको बुझिएको छ । तर कतिपय नेताहरुले महासमितिमै किसुनजीको व्यक्तित्वबारे चर्चा गर्ने बुझिएको छ […]

    आइतवार, पुस ८, २०७५
  • कांग्रेस महासमिति बैठकको आज समापन तथा घोषणासभा गर्ने तयारी

    कांग्रेस महासमिति बैठकको आज समापन तथा घोषणासभा गर्ने तयारी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक तथा महामन्त्री पूर्णबहादुर खड्काले विधान संसोधन प्रस्ताव पेस गरेका छन् । महामन्त्री खड्काले महासमिति बैठक सुरु भएको आठौं दिन विधान संशोधन प्रस्ताव बन्द सत्रमा पेस गरेका हुन् । शुक्रबार बेलुकी बसेको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत पारित गरेको विधान संशोधन मस्यौदालाई महामन्त्री […]

    आइतवार, पुस ८, २०७५
  • ट्रिप्पर दुर्घटनामा चालकको मृत्यु

    ट्रिप्पर दुर्घटनामा चालकको मृत्यु

    चितवन । इच्छाकामना गाउँपालिका–४ मा शनिबार साँझ ट्रिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ बस्ने ३८ वर्षीय नारायण सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार ना७ख ४६५८ नंम्बरको टिपरबाट माटो झार्ने क्रममा दुर्घटना हुँदा चालक सुवेदीको मृत्यु भएको हो । टिपर सडकबाट टिपर ३०० मिटर तल […]

    आइतवार, पुस ८, २०७५
  • प्रहरी चौकीमा गोली काण्ड : छानबिन समिति गठन

    प्रहरी चौकीमा गोली काण्ड : छानबिन समिति गठन

    काठमाडौं – प्रहरीले महानगरीय प्रहरी प्रभाग लाकुरीभञ्ज्याङमा गोली चलेको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले शनिबार महानरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो । कार्यालय प्रमुख सुत्ने कोठामा विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा कार्यरत प्रहरी जवान रोशन श्रेष्ठ शुक्रबार […]

    आइतवार, पुस ८, २०७५
  • दाङ दुर्घटनामा ज्यान गुमाउने सवैको सनाखद, जुम्लाका सवैभन्दा बढी ११ जना

    दाङ दुर्घटनामा ज्यान गुमाउने सवैको सनाखद, जुम्लाका सवैभन्दा बढी ११ जना

    दाङ । दाङको राम्रीमा भएको बस दुर्घटनामा परेर मृत्यु भएका २३ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालयका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १/१ जना रहेका छन् । जसमा दाङका बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु […]

    आइतवार, पुस ८, २०७५