समाचार

  • धरानमा स्वास्थ्यकर्मीमाथि प्रहरीको कुटपिट

    धरानमा स्वास्थ्यकर्मीमाथि प्रहरीको कुटपिट

    सुनसरी । लकडाउन उल्लघंन गरेको भन्दै धरानमा एक स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेको छ । धरानको पानवारीमा बिष्णुपादुकाको स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्टको रूपमा कार्यरत स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनाललाई प्रहरीले कुटपिट गरेको हो । आज विहान बिरामीको नियमित ड्रेसिङ गर्न जानेक्रममा स्वास्थ्यकर्मी भएको जानकारी गराउँदै परिचयपत्र देखाउँदा समेत सेउती पुल र स्कुल डाँडाको बिचमा प्रहरीले प्लाष्टिक पाईपले कुटपिट […]

    बिहिबार, बैशाख ४, २०७७
  • धनुषामा एक गाउँबाट अर्को गाउँमा प्रवेश निशेध

    धनुषामा एक गाउँबाट अर्को गाउँमा प्रवेश निशेध

    काठमाडौं। कोरोनाभाइरस सङ्क्रमणको जोखिमबाट जोगिन धनुषाको हंसपुर नगरपालिका–३ स्थित कठपुल्ला एक गाउँबाट अर्को गाउँमा जान स्थानीयहरुले रोक लगाइएका छन् । सरकारले ‘लकडाउन गरेपछि कोरोना भाइरस नफैलियोस् भन्ने हेतुले एक गाउँबाट अर्को गाउँ आउन जान रोक लगाइएको हो । संक्रमणबाट सुरक्षित रहन स्थानीय युवाहरू मिलेर गाउँ प्रवेश गर्न रोक लगाएको बताइएको छ। गाउँमा कोरोनाबारे जानकारी दिँदै […]

    बिहिबार, बैशाख ४, २०७७
  • आजको मौसम : मेघगर्जन, चट्यांङसहित असिनापानीको सम्भावना

    आजको मौसम : मेघगर्जन, चट्यांङसहित असिनापानीको सम्भावना

    काठमाडौं। आज दिउँसोदेखि देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने देशका मध्य र पूर्वका केही स्थानहरु र पश्चिमका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्चिमी वायुको समेत आंशिक प्रभाव महाशाखाले बताएको छ। हाल देशको पूर्वी भूभागमा आंशिक बदली तथा […]

    बिहिबार, बैशाख ४, २०७७
  • कोरोनाका कारण विश्वभर १ लाख ३५ हजार ५६९ जनाको मृत्यु, २० लाख ९४ हजार ८९७ संक्रमित

    कोरोनाका कारण विश्वभर १ लाख ३५ हजार ५६९ जनाको मृत्यु, २० लाख ९४ हजार ८९७ संक्रमित

    काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार ९५९ जनाको मृत्यु भएको छ । ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार ५६९ पुगेको छ । २० लाख ९४ हजार ८९७  संक्रमित छन् । जसमध्ये ५ लाख १० […]

    बिहिबार, बैशाख ४, २०७७
  • अस्पतालबाट काम सकेर घर जाँदै गरेका त्रिविका तीन चिकित्सक प्रहरीद्वारा कुटिए

    अस्पतालबाट काम सकेर घर जाँदै गरेका त्रिविका तीन चिकित्सक प्रहरीद्वारा कुटिए

    काठमाडौं– अस्पतालबाट काम सकेर घर फर्किदै गरेका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा कुटपिट गरेको छ । त्रिवि शिक्षण अस्पतालका डाक्टर तेज प्रसाद शाह, डाक्टर शम्भु खनाल र कान्ति बाल अस्पतालका डाक्टर विकास शाहमाथि बुधबार राति प्रहरीले हातपात गरेको हो । आफूहरु अस्पतालको ड्युटीबाट फर्किएको भन्दाभन्दै पनि प्रहरीले लाठीचार्ज गरेको पीडित चिकित्सकमध्येका एक जना डा शम्भु खनालले […]

    बिहिबार, बैशाख ४, २०७७
  • घर नजिकै लडेर घाइते बालकको हेलिकोप्टरबाट उद्धार

    घर नजिकै लडेर घाइते बालकको हेलिकोप्टरबाट उद्धार

    बाजुरा- लडेर गम्भीर घाइते भएका ५ वर्षे बालकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । घर नजिकै लडेका बाजुराको बुढीनन्दा नगरपालिका ७ का महेश कार्कीका छोरा खगेन्द्र कार्कीको जिल्लामा उपचार सम्भव नभएपछि नेपाली सेनाको एन ए ००५ नम्वरको इक्युरेल हेलिकप्टर मार्फत उद्दार गरिएको हो। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा भर्ना गरिएका बालक कार्कीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर मेडिकल […]

    बुधबार, बैशाख ३, २०७७
  • र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका काभ्रेका दुईजनाको पीसीआर रिपोर्टमा कोरोना देखिएन

    र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका काभ्रेका दुईजनाको पीसीआर रिपोर्टमा कोरोना देखिएन

    काभ्रेपलाञ्चोकमा बुधबारआरडिटि रिपोर्टमा कोरोना पाेजेटिभ दखिएकाहरुको पीसीआर रिपोर्टमा कोरोना नभएणको देखिएको छ। काभ्रेमा  र्‍यापिड टेष्ट गराउँदा पोजेटिभ देखिएका दुईजनाको थ्रोटस्वाब धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट परिक्षण गरिएको थियो। उनीहरु मण्डनदेउपुर नगरपालिका र बेथान्चोक गाउँपालिकाका बासिन्दा थिए। पीसीआर प्रविधिबाट आज मात्रै धुलिखेलमा ५० जनाकाे परिक्षण गरिएको छ। हालसम्म धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट २६३ जनाकाे परिक्षण गरिएको छ। […]

    बुधबार, बैशाख ३, २०७७
  • र्यापिट टेष्ट थप सात जिल्लामा विस्तार

    र्यापिट टेष्ट थप सात जिल्लामा विस्तार

    काठमाडौँ । सरकारले सम्भावित कोरोना संक्रमितको डायग्नोस्टिक किटबाट गरिने परीक्षण थप सात जिल्लामा विस्तार गरेको छ । थप सात जिल्लामा र्‍यापिड टेष्टको विस्तारसंगै यो परिक्षण सुरु भएका जिल्लाको संख्या ६३ पुगेको छ । अहिलेसम्म बाग्मती र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सुरु भइसकेको र्‍यापिड टेष्ट प्रदेश १ का सात, दुईका तीन, गण्डकी र प्रदेश ५ को […]

    बुधबार, बैशाख ३, २०७७
  • आरडिटी पोजिटिभ देखिएका गोरखाका युवामा कोरोना संक्रमण देखिएन

    आरडिटी पोजिटिभ देखिएका गोरखाका युवामा कोरोना संक्रमण देखिएन

    कास्की । र्‍यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका गोरखा आरुघाटका युवाको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ । आरुघाट, ५ का ३१ वर्षीय युवकको बुधबार पोखरा स्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण नदेखिएको हो । फागुन २३ मा बहराइनबाट आएका युवाकाे मंगलबार आरुघाटमा गरिएको आरडिटीमा पोजिटिभ देखिएको थियो ।

    बुधबार, बैशाख ३, २०७७
  • मकवानपुरमा कोरोना त्रासले जचाँउने बढे :  परामर्श दिँदै स्वास्थ्यकर्मी

    मकवानपुरमा कोरोना त्रासले जचाँउने बढे : परामर्श दिँदै स्वास्थ्यकर्मी

    रुपेश दुलाल मकवानपुर – मकवानपुरमा लकडाउनका समयमा स्वास्थ्य संस्थामा जाँच गराउनेको संख्या बढेको छ। मकवानपुरका स्वास्थ्य संस्थाहरुमा ज्वरो र रुघाखोकीका विरामीहरु कोरोना संक्रमण त्रास लिएर जाँच गराउने क्रम बढेको छ। कोरोनाको लक्षणसँग मिल्ने ज्वरो र खोकी लागेका विरामीहरु आफुलाई कोरोना नै भएको हो कि भन्ने आशंका गर्दै जाँच्न स्वास्थ्य संस्थामा जाने गरेका छन्। भीमफेदी प्राथमिक […]

    बुधबार, बैशाख ३, २०७७