समाचार

  • ९० बर्षिया अपांग बृद्धालाई पनि बलात्कार !

    ९० बर्षिया अपांग बृद्धालाई पनि बलात्कार !

    मदिराको नशामा ९० बर्षीया अपांग बृद्धालाई बलात्कार गरेको अभियोग लागेको २० बर्षीय युवकलाई ११ बर्ष जेल सजाय सुनाईएको छ । पर्वतको मोदी गाउँपालिका १ का २० बर्षीया शंकर परियारलाई पर्वत जिल्ला अदालतले ११ बर्ष कैद हुने फैसला सुनाएको हो । पर्वत जिल्ला अदालतका न्यायाधीश धुव्रसाद सापकोटाको ईजलासले परियारलाई पुर्वपक्षका ११ बर्ष कैद र ३० हजार […]

    मङ्लबार, असार २६, २०७५
  • संघ र प्रदेशको बेवास्ताको शिकार स्थानीय तह !

    संघ र प्रदेशको बेवास्ताको शिकार स्थानीय तह !

    संघ, प्रदेशले समन्वय नगर्दा स्थानीय तह सञ्चालनमा निकै कठिनाइ रहेको पाइएको छ । संघ, प्रदेश र स्थानीय तहबीच परस्पर समन्वय, सहअस्तित्व र सहकारिता रहने भनेर संविधानमा उल्लेख गरिए पनि व्यवहारमा त्यस्तो नभएको जनप्रतिनिधिको अनुभव रहेको छ । विशेषतः ऐन, कानुन निर्माण, कर्मचारी समायोजन र अनुदान वितरणमा खासै समन्वय नभएको उनीहरुको गुनासो छ । देशभरका विभिन्न […]

    मङ्लबार, असार २६, २०७५
  • कांग्रेस छोड्ने गच्छदारको धम्की

    कांग्रेस छोड्ने गच्छदारको धम्की

    सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । ड. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको छ । सरकार प्रति आक्रोशित बन्दै गएको नेपाली काँग्रेसले सडक देखि संसद सम्म आवाज उठाउने प्रयास गरेको छ । […]

    मङ्लबार, असार २६, २०७५
  • राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने– शक्तिशाली बन्ने चाहना छैन

    राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने– शक्तिशाली बन्ने चाहना छैन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा आफूलाई शक्तिशाली हुने कुनै चाहना नभएको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा प्रधानमन्त्री कार्यालय लगाएत मातहतका कार्यालयमाथि उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले शक्तिशाली हुने ईच्छा र चाहना आफुलाई नभएको बताउनुभएको हो । आफूले आधा शताब्दी लडेको व्यक्तिगत रुपमा शक्तिशाली हुन नभई मुलुकलाई समृद्ध बनाउन र […]

    सोमवार, असार २५, २०७५
  • राजपाकाे असार ३० गते संसदीय दलको निर्वाचन गर्ने निर्णय

    राजपाकाे असार ३० गते संसदीय दलको निर्वाचन गर्ने निर्णय

    काठमाडौँ । संघीय संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीले शनिवार संसदीय दलको निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको राजपाको संसदीय दलको बैठकले शनिवार नेता चयन गर्ने निर्णय गरेको हो । बैठकमा संसदीय दलको विधान सांसदहरुलाई वितरण गरिएको छ । मंगलबार १२ बजेसम्म कुनै संशोधन भए अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई लिखित […]

    सोमवार, असार २५, २०७५
  • ट्रिपर दुर्घटनामा मृत्यु भएका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ सहयोग गर्ने सरकारको घोषणा

    ट्रिपर दुर्घटनामा मृत्यु भएका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ सहयोग गर्ने सरकारको घोषणा

    काठमाडौँ । सरकारले शुक्रबार मुस्ताङमा ट्रिपर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच–पाँच लाख रुपैयाँका दरले सहयोग प्रदान गर्ने घोषणा गरेको छ । प्रतिनिधीसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले घटनाबारे जानकारी गराउँदै मृतकका परिवालाई पाँच लाख रुपैयाँ दिने बताउनु भएको हो । विरुवा कन्ट्रक्सनले स्थानीय बाटो निर्माण गर्ने क्रममा खाना खाएर काममा फर्किने क्रममा ट्रिपर दुर्घटना […]

    सोमवार, असार २५, २०७५
  • अक्सिजन उद्योग निर्माणको बाहनामा बालुवा तस्करी, नियमन निकाय मौन

    अक्सिजन उद्योग निर्माणको बाहनामा बालुवा तस्करी, नियमन निकाय मौन

    रामहरि न्यौपाने/ नुवाकेट । पछिल्लो दुई वर्षदेखि सञ्चालनमा रहेको अबैध बालुवा खानीलाई प्रशासनले बन्द गराएपनि नुवाकोटको विदुरमा नै अक्सिजन उद्योग निर्माणको बाहनामा बालुवा तस्करी भइरहेको खुलेको छ । अवैध रुपमा बालुवा खानी सञ्चालन भएपछि ९० घरधुरी रहेको कुमाल बस्ती र उनीहरुले उपभोग गर्दै आएको खेतीयोग्य भूमी जोखिममा परेको छ । अर्काेतर्फ समुदायले हुर्काएको सामुदायीक वन […]

    सोमवार, असार २५, २०७५
  • अाजकाे मौसम– कहीँ बदली, कतै ठूलाे पानी पर्ने सम्भावना

    अाजकाे मौसम– कहीँ बदली, कतै ठूलाे पानी पर्ने सम्भावना

    काठमाडाैं । देशभरको मौसम सोमबार दिनभर बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि सक्रिय रहेकाले पूर्वदेखि पश्चिम सबै क्षेत्रमा बदली भएको मौसमविद वरुण पौडेलले जानकारी दिए । देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम स्तरको पानी पर्ने उनले जानकारी दिए । यस्तै पूर्व तथा पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको […]

    सोमवार, असार २५, २०७५
  • बाहिरी चक्रपथ बनाउन चिनियाँ कम्पनीको प्रस्ताव

    बाहिरी चक्रपथ बनाउन चिनियाँ कम्पनीको प्रस्ताव

    बहुप्रतीक्षित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीले प्रस्ताव गरेको छ। चिनियाँ निर्माण कम्पनी साउथ चाइनमा ओभरसिज डेभलपमेन्ट कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्न प्रस्ताव गरेको उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले जानकारी दिए। काठमाडौं उपत्यकको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न बाहिरी चक्रपठको अवधारणा ल्याइएको छ।यसअघि नै चीन सरकारले बाहिरी चक्रपथको सडक निर्माणका लागि सहयोग […]

    सोमवार, असार २५, २०७५
  • ऐनविपरीत ५ संस्थामा राष्ट्र बैंकको लगानी

    ऐनविपरीत ५ संस्थामा राष्ट्र बैंकको लगानी

    एउटा संस्थामा दश प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने कानूनी व्यवस्था भए पनि करिब आधा दर्जन संस्थामा रहेको बढी सेयर राष्ट्र बैंकले अझै बिक्री गर्न सकेको छैन । कानून पालना गराउने मुलुकको केन्द्रीय बैंक नै जवाफदेही बन्न नसक्दा यस्तो अवस्था आएको छ । हाल विभिन्न क्षेत्रका ५ संस्थामा राष्ट्र बैंकका लगानी ती संस्थाको कुल पुँजीको […]

    सोमवार, असार २५, २०७५