समाचार

  • धर्म गुरु भनिएका बम्जनमाथि १८ वर्षीया युवतीले लगाइन् बलात्कारको आरोप

    धर्म गुरु भनिएका बम्जनमाथि १८ वर्षीया युवतीले लगाइन् बलात्कारको आरोप

    काठमाडौँ । धर्म गुरु भनिएका रामबहादुर बम्जनमाथि बलात्कारको संघिन आरोप लागेको छ । बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका बम्जनमाथी एक किशोरी माथि बलत्कार गरेको आरोप लागेको हो । १८ वर्षीया एक युवतीले आफूलाई धर्मगुरु बम्जनले पटक–पटक बलात्कार गरेको बताएकी हुन् । ती पिडीत भनिएकी किशोरीले २ वर्ष पहिले आफूलाई बम्जनले पटकपटक बलात्कार गरेको बताउनुभयो […]

    आइतवार, भदौ ३१, २०७५
  • बस दुर्घटनामा ४२ जना घाइते, ५ जनाको अवस्था गम्भीर

    बस दुर्घटनामा ४२ जना घाइते, ५ जनाको अवस्था गम्भीर

    सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो ब्यूरेनीमा शनिवार भएको बस दुर्घटनामा ४२ जना घाइते भएका छन् । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको बा ३ ख ६२१२ नम्वरको बस र नेपालगञ्जबाट दैलेख आउँदै गरेको ना ४ ख ७०२४ नम्वरको बस दिउँसो वीरेन्द्रनगरको ठूलो ब्यूरेनी मोडमा ठोक्कीएका हुन् । घाइतेहरुको स्थानीय नर्सिङ्ग होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ […]

    शनिबार, भदौ ३०, २०७५
  • मापदण्ड मिचेर पानीको कारोवार गर्ने उद्योग तथा ट्यांकर माथि कारवाही सुरु

    मापदण्ड मिचेर पानीको कारोवार गर्ने उद्योग तथा ट्यांकर माथि कारवाही सुरु

    काठमाडौ । खानेपानी मन्त्रालय र त्यस मातहतका कार्यालयका अधिकारीले काठमाडौं र ललितपुरका बिभिन्न क्षेत्रबाट पानीको कारोवार गर्दै आएका ट्यांकरको अनुगमन थालेका छन् । खानेपानी मन्त्रालय अन्तर्गत् काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर वोधराज दाहाल नेतृत्वको टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट मापदण्ड बिपरित्का चार वटा ट्यांकरलाई नियन्त्रणमा लिएको छ । टोलीले नेपाल ड्रिङ्क्स प्रालि, गोकर्णेश्वर ग्रुप प्रालि, बनदेवी […]

    शनिबार, भदौ ३०, २०७५
  • (नेकपा) का अध्यक्ष प्रचण्ड चीन प्रस्थान

    (नेकपा) का अध्यक्ष प्रचण्ड चीन प्रस्थान

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण सकेर फर्केको एक साता नपुग्दै आज चीन प्रस्थान गर्नुभएको छ । चीनीयां कम्युनिष्ट पार्टीसंगको सम्बन्ध सुधार र दुई मुलुकबीच भएका महत्वपूर्ण सहमति कार्यान्वयनको वातावरण बनाउन दाहाल चार दिनका लागि चीन जानुभएको हो । चीन प्रस्थान गर्नुअघि शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरागर्दै […]

    शनिबार, भदौ ३०, २०७५
  • करेन्ट लागेर २ जनाको मृत्यु

    करेन्ट लागेर २ जनाको मृत्यु

    उदयपुर । उदयपुरको चौदण्डिगढि नगरपालिका ५ सिवाईमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सप्तरिको फत्तेपुरबाट बालुवा लिएर गएको ना.अ.प. १३२९ न. को टिप्परमा वालुवा खानाउने क्रममा १२ हजार भोल्टको करेन्ट सर्ट हुंदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा टिप्पर चालक उदयपुर चौदण्डिगढी नगरपालिका ९ का ४० बर्षका बिष्णु कार्की […]

    शनिबार, भदौ ३०, २०७५
  • निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै काठमाडाैँमा विशाल प्रदर्शन

    निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै काठमाडाैँमा विशाल प्रदर्शन

    काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंसहित देशका १९ वटा विभिन्न भागमा विशाल प्रदर्शन भएको छ । काठमाडाैँमा ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएर  नयाँ वानेश्वर पुगेर कोणसभामा परिणत भएको छ । सयौं सहभागी भएकाे प्रदर्शनमा निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई […]

    शनिबार, भदौ ३०, २०७५
  • ऐन संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने सरकारको निर्णय

    ऐन संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार अबेर सम्पन्न मन्त्रिपरिषद्को बैठकले नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा सर्त व्यवस्था गर्न बनेको विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक […]

    शनिबार, भदौ ३०, २०७५
  • कुलमानले भने अब ठूला कार्यालयमा बिजुली जाँदैन

    कुलमानले भने अब ठूला कार्यालयमा बिजुली जाँदैन

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि बिजुली नजाने बनाउन तयारी भइरहेको बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले बिहीबार काठमाडाैंमा आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा उहाँले बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गरी चाँडै नै कहिल्यै पनि विद्युत् नजाने गरिने बताउनुभएको […]

    शुक्रबार, भदौ २९, २०७५
  • रागिनी हाईटमा बालिकालाई जबरजस्ती करणी

    रागिनी हाईटमा बालिकालाई जबरजस्ती करणी

    भक्तपुर । बालयौन दुराचार गरेको अभियोगमा भक्तपुरको दुवाकोटबाट प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरी बेलिपेचना गाउँपालिका–२ घरभई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोटको तल्लो हाईटमा स्टेशनरी पसल सञ्चालन गरिरहेका ६३ वर्षिय सुरेशकुमार पोखरेललाई बालयौन दुराचारको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। पोखरेलले पसलमा आएकी १० वर्षीया एक बालिकालाई बुधवार दिउँसो यौन दुव्र्यवहार गरेको भन्ने उजुरीको आधारमा […]

    शुक्रबार, भदौ २९, २०७५
  • नेपाल-भारत सीमामा संयुक्त गस्ती

    नेपाल-भारत सीमामा संयुक्त गस्ती

    नवलपरासी – पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी प्रसौनीले जनाएको छ । […]

    शुक्रबार, भदौ २९, २०७५