समाचार

  • नर्सिङ शिक्षामा शुल्क बृद्धी: संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र !

    नर्सिङ शिक्षामा शुल्क बृद्धी: संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र !

    निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको छ । नर्सिङ विषय अध्ययन गर्ने संस्थाले भर्ना खोलिसकेको अवस्थामा मन्त्री पोखरेलले शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको हो । सरकारद्धारा गठित प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद अन्तर्गत संचालित कार्यक्रमको शुल्क निर्धारण तथा छात्रवृतीमा अध्ययन गरेका विद्यार्थीलाई […]

    सोमवार, असार २५, २०७५
  • प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सुरु

    प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सुरु

    काठमाडौँ । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ आजबाट प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सुरु भएको छ । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नारालाई परिपूर्ति गर्न प्राविधिक शिक्षाको विकास र विस्तार गरी गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न अपिल गर्ने उद्धेश्यले पहिलोपटक अभियान शुरु गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुरु गरेको […]

    आइतवार, असार २४, २०७५
  • विपन्न वर्गलाई चिकित्सा शिक्षामा पहुँच पुर्याउन सर्वपक्षिय छलफल सुरु : शिक्षामन्त्री पोखरेल

    विपन्न वर्गलाई चिकित्सा शिक्षामा पहुँच पुर्याउन सर्वपक्षिय छलफल सुरु : शिक्षामन्त्री पोखरेल

    काठमाडौँ । चिकित्सा क्षेत्रमा देखिएको विकृति अन्त्य गर्दै विपन्न वर्गलाई चिकित्सा शिक्षामा पहुँच पु¥याउन सरकारले सर्वपक्षिय छलफल चलाउने भएको छ । राष्ट्रियसभामा आज विनियोजन विधेयकअन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदैं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयकबारे सम्बद्ध पक्षसँग छलफल गर्ने र विवाद समाधान गर्नेे बताउनुभयो । […]

    आइतवार, असार २४, २०७५
  • स्वास्थ्य बीमा प्रभाबकारी बनाउन बजेटको व्यवस्था गरेको उपप्रधान एबं स्वास्थ्यमन्त्री यादवको भनाई

    स्वास्थ्य बीमा प्रभाबकारी बनाउन बजेटको व्यवस्था गरेको उपप्रधान एबं स्वास्थ्यमन्त्री यादवको भनाई

    काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपर्युक्त बजेट व्यवस्था गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजकोे बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री यादवले स्वास्थ्य विमा कार्यक्रम ७७ वटै जिल्लमा लागु हुने स्पष्ट पार्नुभयो । हाल यो कार्यक्रम २३ जिल्लामा सञ्चालित छ । जनशक्तिको व्यवस्थापनमा […]

    आइतवार, असार २४, २०७५
  • अबिरल वर्षाले निजगढमा सडक अवरुद्ध, दुई सय बढी घर डुवानको जोखिममा

    अबिरल वर्षाले निजगढमा सडक अवरुद्ध, दुई सय बढी घर डुवानको जोखिममा

    जीतलाल श्रेष्ठ/बारा । अविरल वर्षाका कारण बारा निजगढमा सडक अवरुद्ध हुनुका साथै दुई सय बढी घर डुवानको जोखिममा परेका छन् । वर्षाका कारण निजगढमा बाढी आएपछि जमुनापैनी सडकमा पानी बग्दा विहानदेखि नै पूर्व—पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीका कारण ३ सय भन्दा बढी साना तथा ठुलो सवारी साधन गन्तब्यमा पुग्न सकेका छैनन् । जमुना […]

    आइतवार, असार २४, २०७५
  • मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा अवैध ८ लाख भारु !

    मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा अवैध ८ लाख भारु !

    काठमाडौं । पर्सामा प्रहरीले एक जनालाई ८ लाख भारु सहित पक्राउ गरेको छ । चोर बुद्धि प्रयोग गरेर उनले मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा ८ लाख १ हजार २ सय रुपैयाँ लुकाएर ल्याएका थिए । भारतको बिहारस्थित मोतिहारी, ग्राम सुगौली ११ का २८ वर्षीय अभिजितकुमार सर्राफलाई प्रहरीले पक्राउ गरेको हो । रक्सौलतर्फबाट वीरगञ्ज आउँदै गर्दा उनलाई विशेष […]

    आइतवार, असार २४, २०७५
  • संघीय प्रहरी ऐनको मस्यौदा तयार

    संघीय प्रहरी ऐनको मस्यौदा तयार

     काठमाडाैं । गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ। करिब दुई महिनाको गृहकार्यपछि मस्यौदा तयार भएको हो। नेपाल प्रहरीमा सधैं विवादको विषय बन्ने गरेको ३० वर्षे सेवा अवधि संघीय प्रहरी ऐनको मस्यौदामा पनि यथावत राखिएको छ। तर पदावधि र उमेर हद भने परिवर्तन गरिएको छ । मस्यौदामा प्रहरीका सिपाहीदेखि उच्च तहका अधिकृतले ३० […]

    आइतवार, असार २४, २०७५
  • दुईवटा मोटरसाइकल ठोक्किँदा छोरी र उनका बुबाको मृत्यु

    दुईवटा मोटरसाइकल ठोक्किँदा छोरी र उनका बुबाको मृत्यु

    काठमाडौं । चुच्चेपाटीमा दुईवटा मोटरसाइकल ठोक्किँदा चार वर्षिया छोरी र उनका बुबाको ज्यान गएको छ ।   बा ५७ प ५७०५ मोटरसाइकल र बा ९० प ३२८३ नम्बरको मोटरसाइकल ठोक्किँदा चुच्चेपाटीका कुमार श्रेष्ठ र उनकी ४ वर्षकी छोरी रियाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते एकजनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।   […]

    आइतवार, असार २४, २०७५
  • यातायात मन्त्री महासेठ चुपचाप !

    यातायात मन्त्री महासेठ चुपचाप !

    काठमाडौं । यातायात क्षेत्रको विकृति हटाउन यातायात व्यवस्था विभागले गत १८ चैतदेखि कारबाही थालेको थियो । तर, सिन्डिकेटविरुद्ध निर्णायक कारबाहीमा उत्रिएका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई हौसला दिनुको सट्टा अचानक मन्त्रालय तानियो । ३१ वैशाख ०७५ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको निर्णयबाट मन्त्रालय हाजिर गराइएका भट्टराईलाई बस्ने कोठा र कुर्सीसमेत छैन । त्यसैले […]

    आइतवार, असार २४, २०७५
  • शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले कर्मचारीलाई कुटे!

    शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले कर्मचारीलाई कुटे!

    काठमाडौं । शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले प्रतिवेदन तयार पार्ने कर्मचारीलाई कार्यालयमै कुटपिट गरेका छन् । जाजरकोट कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कुटपिट गरेका हुन् । प्रतिवेदन बुझाएपछि गाउँपालिका अध्यक्ष हरिचन्द्रले आफूमाथि कुटपिट गरेको बताएका छन् । शिक्षाको गुणस्तर उकास्नकमा लागि गाउँपालिकाले स्रोतव्यक्ति कमललाई अध्ययन प्रतिवेदन […]

    आइतवार, असार २४, २०७५