जोडिनुहोस
  • होमपेज
  • टी–२० विश्वकप छनोटः नेपालले पायो १३५ रनको लक्ष्य

खेलकुद

टी–२० विश्वकप छनोटः नेपालले पायो १३५ रनको लक्ष्य

टी–२० विश्वकप छनोट

टी–२० विश्वकप छनोटः नेपालले पायो १३५ रनको लक्ष्य

काठमाडौँ। टी–२० विश्वकप छनोटका लागि नेपालले जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।

नेपालले केहीबेरमा जबाफी ब्याटिङ गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्