जोडिनुहोस
  • होमपेज
  • ६० जना नयाँ कोभिड १९ का संक्रमित

स्वास्थ्य/जीवनशैली

६० जना नयाँ कोभिड १९ का संक्रमित

  • Sagarmatha TV
  • आइतवार, बैशाख १७, २०८०
६० जना नयाँ कोभिड १९ का संक्रमित

काठमाडौं : आइतबार देशभर ६० जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार  यस अवधिमा १ हजार ४७३  जनाको नमूना परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको हो।

६० जना नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या ३२८ पुगेको छ। सक्रिय संक्रमितमध्ये हाल २८ जना संस्थागत आइसोलेशनमा, ९ जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

आज ५५ जना संक्रमणमुक्त भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका