जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • सिटीको जितमा हालाण्ड निर्णायक

खेलकुद

सिटीको जितमा हालाण्ड निर्णायक

  • Sagarmatha TV
  • आइतवार, फाल्गुन २८, २०७९
सिटीको जितमा हालाण्ड निर्णायक

काठमाडौं— इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई १—० गोल अन्तरले हराएको हो ।

सिटीको जितमा अर्लिङ हालाण्डले निर्णायक गोल गरे ।

खेलको ७८ औं मिनेटमा हालाण्डले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

जितसँगै सिटीले २७ खेलमा ६१ अंक जोडेको छ ।

सिटी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

क्रिस्टल २७ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्