जोडिनुहोस

हालको खबर

Erros Comuns de Jogadores em Cassinos: O Que Evitar
  • ४४ मिनेटutes अगाडि
Online Casino No Deposit Bonus Coupon Codes
  • १ घन्टा अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • १ घन्टा अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • १ घन्टा अगाडि
  • होमपेज
  • आमाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

आमाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

काठमाडौँ । काभ्रेपलञ्चोकमा आमामाथि खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पनौती नगरपालिका ११ बलथली बस्ने विश्वबन्धु थापा रहेका छन् । उनले बुधवार ९४ वर्षीय आमा कान्छीमाया थापालाई खुर्पा प्रयोग गरी हत्या गरेको प्रहरी जनाएको छ ।

खुर्पा प्रहारबाट सख्त घाइते भएकी थापाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्