जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • आज नामिबिया र स्कटल्याण्डबीच खेल हुँदै

आज नामिबिया र स्कटल्याण्डबीच खेल हुँदै

काठमाडौं— आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको जारी त्रिकोणीय सिरिजमा आज स्कटल्याण्ड र नामिबियाबीच खेल हुदै छ ।

काठमाडौँको किर्तिपुरस्थित टीयु क्रिकेट ग्राउण्डमा यो खेल विहान ९ बजेदेखि शुरु हुने छ ।

मंगलबार सम्पन्न खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको छ भने नामिबियाले हारबाट सिरिजको शुरुवात गरेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल अहिले २५ खेल खेल्दै २० अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड अहिले ३२ खेलमा ४६ अंकसहित शिर्ष स्थानमा छ भने नामिबिया ३१ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्