जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • नागरिकताविहीनद्धारा विराटनगरमा रिले धर्ना सुरु

नागरिकताविहीनद्धारा विराटनगरमा रिले धर्ना सुरु

विराटनगर । आमाबुवाको नागरिकता भएर पनि नागरिकताविहीन हुनु परेका युवक युवतीहरूले विराटनगरमा रिले धर्ना सुरु गरेका छन् ।

नागरिकता पीडित संघर्ष समितिको नाममा शुक्रबारबाट जिल्ला प्रशासन कार्यालय अगाडि रिले धर्ना सुरु भएको हो ।

साफीले भने, “दुईदुई पटक सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति कहाँ पुगेपछि अड्किएको छ । विधेयक प्रमाणीकरण भई ऐनको रुपमा लागु हुनुपर्छ भन्ने हाम्रो प्रमुख माग हो ।

अहिले राष्ट्रपति र सरकारसमेत परिवर्तन भइसकेकोले आफूहरूको माग पूरा हुने अपेक्षा रहेको साफीले सुनाए । रिले अनसनमा सहभागी हुन नेपालका विभिन्न भागबाट भेला भई युवाहरू विराटनगर आएका छन् ।

मोरङको लेटाङका गौतम पासवान व्यापार गर्छन । तर, साथीभाईले झापा, मोरङ, सुनसरी, धनुषा, बारा, पर्सालगायत जिल्लाका युवा विराटनगरमा रिले अनसन बस्न आएको सुनेपछि आफू पनि सहभागी हुन आएको सुनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्