जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • महासमिति बैठकलाई व्यवस्थित गर्न कांग्रेसद्वारा यातायात व्यवस्था उपसमिति गठन

महासमिति बैठकलाई व्यवस्थित गर्न कांग्रेसद्वारा यातायात व्यवस्था उपसमिति गठन

काठमाडौं। नेपाली कांग्रेसले महासमिति बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा यातायात व्यवस्था उपसमिति गठन गरेको छ ।

आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठक बस्दैछ ।

उक्त बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन कांग्रेसका केन्द्रीय सस्दय खतिवडाको संयोजकत्वमा गठित उपसमितिमा सात सदस्य रहने जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गठित उपसमितिमा योगेन्द्रनाथ कर्माचार्य, केदारनाथ पौडेल, शरद अधिकारी, सानुकाजी प्रजापति, सुमन गिरी, धर्म भण्डारी र महेश्वर थापा सदस्य छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्