जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • कार दुर्घटनामा उद्योग वाणिज्य संघका अध्यक्ष पौडेलसहित ३ जना घाइते

कार दुर्घटनामा उद्योग वाणिज्य संघका अध्यक्ष पौडेलसहित ३ जना घाइते

तानसेन पाल्पाको तानसेन –५ सेतीपोखरी नजिक शुक्रबार बेलुकी कार दुर्घटना भएको छ। दुर्घटनामा तीन जना घाइते र एकको अवस्था गम्भीर छ।

बुटवलबाट पाल्पा हुँदै गुल्मी जाँदैगरेको बा ११ च ६५५६ नम्बरको कार दुर्घटना हुँदा गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पौडेल, गुल्मीका रामप्रसाद पन्थी र मृगेन्द्र्रप्रसाद श्रेष्ठ घाइते भएको गुल्मी प्रहरीले जनाएको छ।

तीन जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्