जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ९ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ९ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ११ मिनेटutes अगाडि
Análises dos Top Casinos Legais em Portugal ️ Inventário 2025
  • १२ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • १५ मिनेटutes अगाडि
  • होमपेज
  • स्याङ्जामा बसको ठक्करले घाइते वृद्धको मृत्यु

स्याङ्जामा बसको ठक्करले घाइते वृद्धको मृत्यु

काठमाडौं । स्याङ्जाको वालिङमा बसको ठक्करले घाइते भएका वृद्धको मृत्यु भएको छ ।

आइतबार दिउँसो १ बजे वालिङ नगरपालिका-८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६२३७ नम्बरको बसले विरुवा गाउँपालिका-६ चिन्नेबासका ८१ वर्षका दुर्गाबहादुर थापालाई ठक्कर दिएको थियो ।

सोही बसमा यात्रा गरेका थापा ओर्लेर बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र वालिङ लगिएकामा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।