जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४९ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५0 मिनेटutes अगाडि
Verken de Betoverende Wereld van Vulkan Vegas en Win Goud
  • ५४ मिनेटutes अगाडि
Jackpot City Online Casino: A Premium Gaming Destination
  • ५७ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • नेपाल र सर्बियाबीच भिसा छूटसम्बन्धी एमओयूमा हस्ताक्षर

नेपाल र सर्बियाबीच भिसा छूटसम्बन्धी एमओयूमा हस्ताक्षर

काठमाडौँ । नेपाल र सर्बियाबीच कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छूटसम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र सर्बियाका विदेशमन्त्री मार्को जुरिकबीच एमओयूमा हस्ताक्षर भएको हो ।

हस्ताक्षरपछि परराष्ट्रमन्त्री राणाले दुवै देशबीच निरन्तर संलग्नताको सहकार्यको अपेक्षा राख्दै एमओयूका लागि सर्बियालाई धन्यवाद दिएकी छन् ।