जोडिनुहोस
  • होमपेज
  • मुकुल ढकालको रिट हेर्न नभ्याइनेमा

मुकुल ढकालको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । मुकुल ढकालले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री दावी गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

अन्तरिम आदेश छलफलका लागि सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो ।यसअघिन्यायाधीश कुमार रेग्मीको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि आज दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका