जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिपक्षी नेकपा समाजवादीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका सोडारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जनको अभियोग लगाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका