जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • प्रधानमन्त्री ओली बिरामी, सबै कार्यक्रम स्थगित

प्रधानमन्त्री ओली बिरामी, सबै कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्।

हिजोमात्रै चीन भ्रमण सकेर स्वदेश फर्किएका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनका सबै सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको छ।

एक स्रोतका अनुसार स्वास्थ्य अवस्था स्थिर नभए पछी विश्राम आवश्यक भएकाले कार्यक्रमहरू रद्द गरिएको स्रोतले जनाएको छ ।