जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ

तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ

तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–३ घर भइ हाल काठमाडौं महानगरपालिका–७ बस्ने ७२ वर्षीय खेमराज सेढाई छन् । सेढाई राज संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार समेत रहेको प्रहरीले जनाएको छ ।

गएको चैत १५ मा तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनी, तोडफोडमा संलग्न भएको आरोपमा उनलाई सोमबार पक्राउ गरिएको हो ।