जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • दाउन्ने सडकखण्ड फेरी अवरुद्ध

दाउन्ने सडकखण्ड फेरी अवरुद्ध

नवलपुर । दाउन्ने सडकखण्ड फेरी अवरुद्ध भएको छ । आज बिहान परेको पानीले सडक चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यस सडक खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ ।