
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका छन् ।
मंगलबार साँझ म्याग्दीको अन्नपूर्णा गाँउपालिका -२ भुरूङ तातोपानी पुगेका प्रचण्डले बुधबार बिहान तातोपानी कुण्डमा स्नान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।