जोडिनुहोस
  • होमपेज
  • शिक्षकले घरघडेरी खोजेका होइनन् : देवेन्द्र पौडैले

शिक्षकले घरघडेरी खोजेका होइनन् : देवेन्द्र पौडैले

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शिक्षकले घरघडेरी नमागेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले शिक्षकमाथि लाठी र पानीको फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गरेको आरोप लगाए ।

“सरकारले लाठी र पानीको फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गर्‍यो । आदरणीय शिक्षकले घर, घडेरी, बिल्डिङ खोजेका होइनन् । श्रमको मूल्य खोजेका हुन्,” उनले भने । उनले शिक्षक, डाक्टर, कर्मचारीको आवाज सुन्दैन भने कसको सरकार हो भनी प्रश्न गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका