जोडिनुहोस

Breaking News

तस्वीरमा बुद्ध जयन्ती

तस्वीरमा बुद्ध जयन्ती

काठमाण्डु– गौतम बुद्धको २५६९औँ जयन्ती आज देश तथा विदेशमासमेत विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीको बिशेष कार्यक्रम भने आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ।

गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्माणको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिनको विशेष महत्व छ।

तस्वीरमा हेर्नुहोस्:-