जोडिनुहोस
  • होमपेज
  • नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी)हरु अतिरिक्त महानिरीक्षक ९एआईजी०मा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा समितिको आज बसेको बैठकले प्रहरीको जनपद समूहतर्फका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका