जोडिनुहोस
  • होमपेज
  • एकैदिन २ हजार रुपैयाँले घट्यो सुनको भाउ

एकैदिन २ हजार रुपैयाँले घट्यो सुनको भाउ

 मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ ।

सोमबार एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ लाख ९५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका