जोडिनुहोस
  • होमपेज
  • सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा छ सय रुपैयाँ घटेको छ । अस्ति शुक्रवार एकैदिन तीन हजार रुपैयाँले बढेकोे सुनको भाउ आज केही घटेको हो ।

तोलामा छ सय रुपैयाँ घटेर आज सुनको भाउ तोलाको एक लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँ थियो । आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी शुक्रबारकै भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका