जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

काठमाडौं– नेकपा एकीकृत समाजवादीले ६ प्रदेश र ५० जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।

एकीकृत समाजवादीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ ।

बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिनेछ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका