जोडिनुहोस
  • होमपेज
  • भित्रिएको २३औं दिनमा मनसुन देशभर फैलियो

भित्रिएको २३औं दिनमा मनसुन देशभर फैलियो
मनसुन देशभर फैलिएको छ । गएको जेठ १५ गते बिहीवार राति नेपालको कोशी प्रदेशमा भित्रिएको मनसुन २३औं दिनमा देशभर फैलिएको हो । यसअघि मध्य क्षेत्र हुँदै पश्चिमका गण्डकी र लुम्बिनीसम्म मनसुन फैलिएको थियो । आज मनसुन देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले बुलेटिनमार्फत जानकारी दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका