जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य घट्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– घरेलु बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन १७ सय रुपैयाँले घटेको सुनको मूल्य आजपनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला २ हजार १४० रुपैयाँ कायम भएको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका