जोडिनुहोस
  • होमपेज
  • गणतन्त्र उत्सव’का लागि एमालेजनहरू भेला हुन थाले

गणतन्त्र उत्सव’का लागि एमालेजनहरू भेला हुन थाले

काठमाडौ। नेकपा एमालेले गणतन्त्रलाई उत्सवका रुपमा मनाउन -याली निकाल्नका लागि भेला हुन सुरू भएका छन ।


गणतन्त्र उत्सव ¥याली पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाकी ¥यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला हुने गरी कार्यक्रम तय गरिएको छ ।

भृकुटीमण्डपवबाट वृहत ¥याली रत्नपार्कमा पुगेर सम्बोधन सहित समापन हुने कार्यक्रममा निर्धारण गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका