जोडिनुहोस
  • होमपेज
  • सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ७ जना एसपी एसएसपीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त ७ पदमा बढुवाका लागि सिफारिस गर्दै सूचना प्रकाशित गरेको हो।