जोडिनुहोस
  • होमपेज
  • सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिले डीआईजी बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।