समाचार

  • ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ

    ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ

    भक्तपुर : मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रहरी टोलीले सोमबार सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ शङ्खमुल बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई पक्राउ गरेको प्रहरी परिसर […]

    मङ्लबार, फाल्गुन ६, २०७६
  • टिपरले किच्दा सडक पेटिमा सुतेका एकको मृत्यु

    टिपरले किच्दा सडक पेटिमा सुतेका एकको मृत्यु

    काठमाडौं- टिपरले किच्दा काठमाडौंको शंखरापुरस्थित सडक पेटिमा सुतेका एक जनाको ज्यान गएको छ । गएराति १० बजेको समयमा टिपरले किचे ४० वर्षीय प्रविण श्रेष्ठको उपचारको क्रममा सुस्मा मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठ शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्लाका स्थानीयबासी रहेको खुल्न आएको छ । स्थानीका अनुसार केही समय अघिबाट उनमा मानशिक समस्या […]

    मङ्लबार, फाल्गुन ६, २०७६
  • पाँच हजार घुससहित इञ्जिनीयर पक्राउ

    पाँच हजार घुससहित इञ्जिनीयर पक्राउ

    भोजपुर–भोजपुरको आमचोक गाउँपालिकाका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राई घुस रकम सहित पक्राउ परेका छन् । करारका असिस्टेन्ट सवइञ्जिनीयर राईलाई सेवाग्राहीबाट पाँच हजार रुपैया घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईलाई घुस लिँदै गर्दा सोही गाउँपालिकाको वडा नं ७ देवान्टारको हर्दिला भन्ने ठाउँबाट नियन्त्रण लिएर अनुसन्धान थालेको हो । राईले गाउँपालिकामा सञ्चालनमा […]

    मङ्लबार, फाल्गुन ६, २०७६
  • शिवमायाले सम्हालीन कानुनमन्त्रीको कार्यभार

    शिवमायाले सम्हालीन कानुनमन्त्रीको कार्यभार

    यसअघि उनले सोमवारै राष्ट्रपति कार्यालय शितलनिवासमा पद तथा गोपनियताको सपथ ग्रहण गरेकी थिइन । संबैधानिक व्यवस्था अनुसार एउटै दलको उपसभामुख नहुने भएपछि उपसभामुखबाट राजिनामा दिनुभएकी तुम्बाहाङ्फे कानून मन्त्री बनेकी हुन् ।

    सोमवार, फाल्गुन ५, २०७६
  • जबरजस्ती करणी मुद्दामा महरालाई सफाइ

    जबरजस्ती करणी मुद्दामा महरालाई सफाइ

    काठमाडौं जिल्ला अदालतले महारालाई आज सफाइ दिएको हो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।

    सोमवार, फाल्गुन ५, २०७६
  • शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ

    शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ

    काठमाडौं-  निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्बाहाङ्फेलाई आज कानूनमन्त्रीमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । निवर्तमान सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान भएपछि सभामुखको निर्वाचनका लागि उपसभामुखबाट राजीनमा दिएकी तुम्बाहाङफेलाई प्रधानमन्त्रीले मन्त्रीमा नियुक्त गरेका हुन् । […]

    सोमवार, फाल्गुन ५, २०७६
  • कालापानी र लिपुलेकको अवलोकनमा रक्षामन्त्री

    कालापानी र लिपुलेकको अवलोकनमा रक्षामन्त्री

    दार्चुला । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश तथा संघीय संसद्का सांसद्हरू त्रिदेशीय ९नेपाल, भारत र चीन को सिमाना कालापानी, लिपुलेकको अनुगमनमा निस्किएका छन् । दार्चुला महोत्सव उदघाटनका लागि आइतबार त्यहाँ पुगेका उपप्रधानमन्त्री पोखरेल सोमबार बिहान त्रिदेशी सीमाक्षेत्र कालापानी, लिपुलेक, टिंकर भञ्ज्याङको अनुगमनमा गएका हुन् । उनीसँगै प्रतिनिधिसभाका सांसद् गणेश ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख […]

    सोमवार, फाल्गुन ५, २०७६
  • कोरोना संक्रमणः ज्यान गुमाउनेको संख्या १ हजार ७  सय ७५ पुग्यो, ७१ हजार बढी संक्रमित 

    कोरोना संक्रमणः ज्यान गुमाउनेको संख्या १ हजार ७  सय ७५ पुग्यो, ७१ हजार बढी संक्रमित 

    काठमाडौं– चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७५ पुगेको छ । सीएनएनले जनाए अनुसार ७१ हजार भन्दा बढी संक्रमित भएका छन् । चीन बाहिर अन्य मुलुकमा कोरोनाको संक्रमण बाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको जनाएको छ । अमेरिकी सरकारले जापानको तटीय क्षेत्रमा क्वारेन्टाइनमा राखिएको ४०० मध्य […]

    सोमवार, फाल्गुन ५, २०७६
  • जापानको तटमा रोकिएको क्रूजबाट अमेरिकाले गर्‍यो आफ्ना नागरिकको उद्दार

    जापानको तटमा रोकिएको क्रूजबाट अमेरिकाले गर्‍यो आफ्ना नागरिकको उद्दार

    एजेन्सी।जापानको तटीय क्षेत्रमा क्वारेन्टाइनमा राखिएको क्रुज सिप डायमण्ड प्रिन्सेजमा रहेका आफ्ना नागरिकलाई अमेरिकालाई दुईवटा जहाज मार्फत स्वदेश लगेको छ । सोमबार बिहानै जापानको टोकियोमा रहेको हानेदा विमानस्थलबाट आफ्ना नागरिक लिएर अमेरिकी विमान स्वदेश फर्किएको जापानको समाचार संस्था केयोडो ले जनाएको छ । फेब्रुअरी ३ देखि जापानको तटमा निगरानीमा राखिएको सोे पानी जहाजमा ३०० अमेरिकी नागरिक […]

    सोमवार, फाल्गुन ५, २०७६
  • दुई अर्बको ट्रेजरी बिल बिक्री हुने

    दुई अर्बको ट्रेजरी बिल बिक्री हुने

    काठमाडाै । नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट यो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । ट्रेजरी बिल आउँदो जेठ ६ गते परिपक्व हुनेछ । बैंकले […]

    सोमवार, फाल्गुन ५, २०७६