समाचार

  • कम्युनिष्टहरुले नै कम्युनिष्टको बद्नाम गरेको वैद्यको आरोप

    कम्युनिष्टहरुले नै कम्युनिष्टको बद्नाम गरेको वैद्यको आरोप

    काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले सत्तामा रहेका आफूलाई कम्युनिस्ट भन्नेहरुले कम्युनिस्टलाई बदनाम गरेको आरोप लगाउनुभएको छ । मंगलबार गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले काठमाडौमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बैद्यले अहिले कम्युनिस्टलाई बदनाम गर्ने काम भएको भन्दै यसलाई चिर्न सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको एकता आवश्यक रहेको समेत बताउनुभयो । […]

    मङ्लबार, कार्तिक २७, २०७५
  • राष्ट्रपतिद्वारा छठपर्वको पूजा

    राष्ट्रपतिद्वारा छठपर्वको पूजा

    काठमाडौँ । सूर्यदेवको उपासना एवं श्रद्धाभक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्वको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी पुगी पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले कमलपोखरीमा रहेको छठी मैयाको मूर्तिमा पूजा र दीप प्रज्वलन गर्नुभयो । राष्ट्रपति भण्डारीले पूजाका लागि सजाइएको नदी किनाराको अवलोकनसमेत गर्नुभयो । राष्ट्रपतिलाई भक्तजनले पुष्पगुच्छाले स्वागत गरेका थिए । आज अस्ताउँदो सूर्यलाई […]

    मङ्लबार, कार्तिक २७, २०७५
  • अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइयो

    अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइयो

    काठमाडौँ । छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिईएको छ । मुलुकका बिभिन्न स्थानका साथै काठमाडौ उपत्यकाका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी ,वागमती, नख्खु र विष्णुमती लगायत नदी किनारमा छठ ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिएका हुन् । सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिईने स्थानमा पवित्र पार्न परिवारका सदस्यले […]

    मङ्लबार, कार्तिक २७, २०७५
  • प्रधानमन्त्री मातहतका तीनवटै विभाग अझै अन्योल

    प्रधानमन्त्री मातहतका तीनवटै विभाग अझै अन्योल

    काठमाडौं — ओलीले आफु प्रधानमन्त्री भएको आठै दिनमा सरकारको कार्यविभाजन नियमावली संशोधन गरी राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभाग आफुमातहत ल्याएका थिए । उनी प्रधानमन्त्री भएको नौ महिना लागिसक्दा पनि कानुन् अन्योलमा परेका छन् । विद्यमान ऐनअनुसार राष्ट्रिय अनुसन्धान विभाग गृह र सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत […]

    मङ्लबार, कार्तिक २७, २०७५
  • प्रकृतिको मुल्य सवा करोड अर्ब !

    प्रकृतिको मुल्य सवा करोड अर्ब !

    काठमाडौं — घट्दै गएको वन्यजन्तुको संख्याले पृथ्वी र यससको स्रोतसाधन व्यापक दबाबमा परेको संकेत गरेको छ। सन १९७० देखि २००४ सम्मको अवधिमा स्तनधारी, चरा सरिश्रृप, उभयचर र माछाको संख्यामा ६० प्रतिशतले गिरावट आएको छ। यो ४४ वर्षको अवधिमा मेरुदण्ड भएका जनावरको संख्यामा आधाभन्दा बढीको गिरावट आइसकेको छ । विश्व वन्यजन्तु कोषका महानिर्देशक मार्को लाम्बर्टेनी मावन […]

    मङ्लबार, कार्तिक २७, २०७५
  • विश्व प्रजातान्त्रिक युवा सम्मेलनमा नेपालबाट कार्की र थपलिया

    विश्व प्रजातान्त्रिक युवा सम्मेलनमा नेपालबाट कार्की र थपलिया

    काठमाडौं । प्रजातान्त्रिक पार्टी आबद्ध युवा नेताहरुको बिश्व सम्मेलन फिनल्याण्डको राजधानी हिल सिन्किमा चलिरहेको छ । बिश्वकै प्रजातान्त्रिक मुलकका युवा नेताहरुको सहभागिता रहेको चार दिने सम्मेलनमा प्रजातन्त्रमा युवाहरुको भूमिकाको बारेमा छलफल भएको छ । सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सचिव हिक्मतजंग कार्की र सागर थपलियाले प्रतिनिधित्व गरेका छन् । कार्कीले नेपालको तर्फबाट नेपालको […]

    मङ्लबार, कार्तिक २७, २०७५
  • प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण

    प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण

    काठमाडौं — महानगरपालिकाले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा रहेका सबै कुकुरलाई बन्ध्याकरण गरेको छ । महानगर क्षेत्रका सरकार प्रमुखदेखि उच्च ओहदामा रहेका व्यक्तिको निवास र कार्यलयलाई कुकुर व्यवस्थित क्षेत्र घोषण गर्ने योजनाअनुसार कामपाले प्रधानमन्त्री निवासभित्र रहेका २१ वटा कुकुरको बन्ध्याकरण गरेको हो । मनुभित्र कार्यक्रमअन्र्तगत कामपलो ती कुकुर व्यवस्थित गरेको हो ।, आजको नेपला समाचापत्रमा यो […]

    मङ्लबार, कार्तिक २७, २०७५
  • आज हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदै

    आज हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदै

    काठमाडौं । आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिई सुरू हुने छठ पर्वका लागि राजधानीका आठ स्थानमा विशेष व्यवस्था गरिएको छ ।  बुधबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत् रुपमा छठ पर्व समापन हुन्छ । विगत वर्षझैँ यो वर्ष पनि तराई र काठमाडौँमा समेत हर्षोल्लासका साथ यो पर्व मनाइने तयारी गरिएको हो । राजधानीको गुहेँश्वरी, गौरीघाट, बालाजुको […]

    मङ्लबार, कार्तिक २७, २०७५
  • प्रधानमन्त्रीद्वारा छठ पर्वको शुभकामना

    प्रधानमन्त्रीद्वारा छठ पर्वको शुभकामना

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । ‘छठ पर्व’का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मुख्यरुपमा तराई–मधेशमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि […]

    मङ्लबार, कार्तिक २७, २०७५
  • कालिगण्डकी किनारमा किशोरीको शव

    कालिगण्डकी किनारमा किशोरीको शव

    स्याङ्जा । गल्याङ नगरपालिका – ५ कुबिन्डे आँधिमुहान स्थित कालिगण्डकी नदीको किनारमा सोमबार किशोरीको शव भेटिएको छ । स्थानीय बासिन्दाले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दाको खबर पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले सो शव कात्तिक १७ गते सेतीवेणी सिलाको पुजा गर्न भनी घरबाट निस्किएकी गल्याङ नगरपालिका –६ बस्ने निशा […]

    मङ्लबार, कार्तिक २७, २०७५