समाचार

  • पप्पु कन्स्ट्रक्सन कालोसूचीमा

    पप्पु कन्स्ट्रक्सन कालोसूचीमा

    काठमाडौं – नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। कालोसूचीमा राख्ने निर्णय गरेको आयोजना कार्यालयले उक्त निर्णय सदरका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) मा सिफारिस गरेको छ । आयोजना कार्यालयले सम्झौताअनुसार काम हुन नसकेको भन्दै कात्तिक २१ गते पप्पुसँगको […]

    सोमवार, मंसिर ३, २०७५
  • उपराष्ट्रपतिको लागि समाज कल्याण परिषद्को ‘उठिबास’

    उपराष्ट्रपतिको लागि समाज कल्याण परिषद्को ‘उठिबास’

    काठमाडौँ – ‘आत्मा साक्षी राखी मन, वचन र कर्र्मले सेवा गरौँ’ लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा लेखिएको यो नारा केही दिनमा मेटिनेछ । यो ३० वर्ष पुरानो भवनलाई उपराष्ट्रपतिको निवास र कार्यालय बनाइँदैछ । बहादुर भवनबाट उनलाई त्यहाँ सार्ने तयारी सरकारको छ । परिषद्को कर्मचारीले उठिबास लगाउन खोजिएको भन्दै विरोध जनाइरहेका छन् । ‘कर्मचारीलाई कहाँ […]

    सोमवार, मंसिर ३, २०७५
  • यातायात विभागको मनोमानीः ट्रायल सेन्टर १० बर्षमा भाडामा !

    यातायात विभागको मनोमानीः ट्रायल सेन्टर १० बर्षमा भाडामा !

    काठमाडौं – सवारी दर्ता तथा सवारी चालक अनुमतिपत्र लाईसेन्स दिने काम कानुनअनुसार प्रदेश सरकारको हो । तर, यातायात व्यवस्था विभागले उपत्यकाका केही कार्यलयको ट्रायल सेन्टर १० बर्षका लागि भाडामा लिने प्रक्रिया अघि बढाएको छ । प्रदेश ३ को सरकारले गर्नुपर्ने काम यातायात व्यवस्था विभागले मनोमानी ढंगमा लिजमा लिन लागकेो भिवागका एक अधिकारीले बताए । विभागले […]

    सोमवार, मंसिर ३, २०७५
  • नेविसंघको प्राण बच्यो, माघ २ गतेभित्र महाधिवेशन !

    नेविसंघको प्राण बच्यो, माघ २ गतेभित्र महाधिवेशन !

    काठमाडौँ – नेपाल विद्यार्थी संघ १२ औं महाधिवेशन गर्नका लागि २ महिना समय थप गरी विधान संसोधन गरिएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेविसंघको विधान पारित गर्दै माघ २ गतेभित्र महाधिवेशन गर्न समय थप गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

    सोमवार, मंसिर ३, २०७५
  • चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजार जरिवाना

    चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजार जरिवाना

    काठमाडौं – सरकारले तोकेभन्दा बढी मुल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ । सांसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मुल्य ७० रुपैयाँ लागु गरेको थियो । तर, सांसद शाक्यले ताहाचलमा रहेको आफ्नो पसलबाट प्रतिकिलो ७८ रुपैयाँ चिनि […]

    सोमवार, मंसिर ३, २०७५
  • नगरपालिकामा जानै मान्दैनन् वरिष्ठ उपसचिव

    नगरपालिकामा जानै मान्दैनन् वरिष्ठ उपसचिव

    काठमाडौँ – सरकारले कनिष्ठ कर्मचारीको माहतमा वरिष्ठ कर्मचारी व्यवस्थापन गर्न खोजेपछि शिक्षाका झन्डै १ सय उपसचिवले नगरपालिकामा जान अस्वीकार गरेका छन् । मन्त्रालयले आफूहरुलाई मनपरीरुपमा व्यवस्थापन गर्न खोजेको आरोप लगाउँदै शिक्षाका उपसचिवहरु स्थानीय तहमा जान नचाहेका हुन् ।यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

    सोमवार, मंसिर ३, २०७५
  • नेपाली युवाको माग बढाउँदै कोरिया

    नेपाली युवाको माग बढाउँदै कोरिया

    काठमाडौं – रोजगार अनुमति प्रणाली एपीएस मार्फत माग गर्ने नेपाली युवाको संख्या गत बर्षभन्दा बढाउने भएको छ । कोरियाका रोजगारदाताले नेपाली कामदार ईमान्दार, मेहेनेती र अवैधानि बस्नेको संख्या कम रहेको जनाउँदै मा बढाउँदै लगेको हो । कोरिया इपीएस मार्फत नेपाली कामदारको माग बढाउन थप ४ हजार युवाको नाम कोरिया पठाएको छ । कोरिया सरकारले आगामी […]

    सोमवार, मंसिर ३, २०७५
  • डढेलो प्रभावित क्षेत्रमा ट्रम्पद्वारा अवलोकन

    डढेलो प्रभावित क्षेत्रमा ट्रम्पद्वारा अवलोकन

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियामा भएको अमेरिकी इतिहासकै सबैभन्दा भीषण मानिएको डढेलोले निम्त्याएको विनाशको अवलोकन गरेका छन् । ‘क्याम्प फायर’ नाम दिइएको डढेलोका कारण हालसम्म कम्तिमा ७१ जनाको ज्यान गइसकेको अधिकारीहरुले बताएका छन् । डढेलोमा परि एक हजारभन्दा बढी मानिस बेपत्ता भएका छन् । अमेरिकी अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् […]

    आइतवार, मंसिर २, २०७५
  • राष्ट्रपतिलाई विलासी गाडीः ४ करोडले नपुगेपछि थप १४ करोड निकासा

    राष्ट्रपतिलाई विलासी गाडीः ४ करोडले नपुगेपछि थप १४ करोड निकासा

    काठमाडौं– सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ। २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताएका छन् । राष्ट्रपति चढ्ने गाडी बाटैमा […]

    आइतवार, मंसिर २, २०७५
  • राहादानीको बाहिरी रंंग परिवर्तन हुने

    राहादानीको बाहिरी रंंग परिवर्तन हुने

    काठमाडौँ । सर्वसाधारणलाई जारी गरिने राहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ । सुरक्षित बनाउन राहदानीमा चिप्स राख्न र रंग परिवर्तन गर्न लागिएको परराष्ट्र मन्त्रालयको उच्चस्रोतले बताएको छ […]

    आइतवार, मंसिर २, २०७५